Browsing Category

पूर्वाधार/विकास

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

काठमाडाैं, २८ असााेज। सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना…

बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं, २७ असोज। नेपाल वायुसेवा सञ्चालक संघले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानूनी कारबाही नभए सबै उडान बन्द गर्ने चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै…

सी र देउवाको भेट आजै साँझ हुने

काठमाडौं,  २५ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ। राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शुक्रबार काठमाडौं आइपुग्नेछन्। र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग…

सीता एयरको विमानमा चरा ठोक्कियाे

काठमाडौं, २५ असोज। रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमान मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ। विमानको पखेटामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो। शनिवार बिहान लुक्लाका लागि उडिसकेको विमानमा चार…

चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदै, दिउँसो १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प

काठमाडौं, २५ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ। सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल…

सी चिनफिङ नेपाल आउँदा ८७ उडान प्रभावित (सूचीसहित)

काठमाडौं, २५ असोज। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने समयमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द हुने भएको हो। चिनियाँ राष्ट्रपति नेपाल…

विमानस्थलको महाप्रवन्धकमा सुरेशमान सिंह

काठमाडौं, १७ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रवन्धकको जिम्मेवारी सुरेशमान सिंहलाई दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका…

दशैंमा इन्धन अभाव हुँदैन : आयल निगम

काठमाडौं, १६ असोज। नेपाल आयल निगमले दशैंमा इन्धन अभाव नहुने बताउँदै उपभोक्तालाई असुरक्षित भण्डारण नगर्न आग्रह गरेको छ। चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको निगमले जनाएको छ। खपत बढे पनि निगमका सबै…

मेलम्ची सम्पन्न गर्न सिनो हाइड्रोसँग सम्झौता

रमेश लम्साल, काठमाडौं, १२ असोज, (रासस)। मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आज सम्झौता भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र…

पटिहानीमा पोखरा पर्यटकीय बस सेवाको शुभारम्भ

चितवन, १० असोज । पटिहानीमा पोखरा पर्यटकीय बस सेवाको शुभारम्भ गरिएको छ। कसरा टुर्स एण्ड ट्राभल्सले सुविधा सम्पन्न बस आजबाट पटिहानीदेखि पोखरासम्म सञ्चालन गरेको छ। आज परेको विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि…