Browsing Category

रोजगार

वैदेशिक रोजगारीबारे विज्ञापन गर्न विभागको रोक

काठमाडौं, १९ भदौ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि ल्याएको डिमाण्डको विज्ञापन गर्न रोजगार व्यवसायीलाई आग्रह गरेको छ। वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार मात्र ऐन र नियमावलीभन्दा बाहिर गएर कुनै पनि म्यानपावर कम्पनीले…

जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य, योग्यता कति ?

काठमाडौं, १७ भदौ। अब जापान नसिर्ङ कियरगिभरमा जानका लागि ‘एन फोर’ अनिवार्य उत्र्तीण गर्नुपर्ने भएको छ। रोजगारीका लागि जापान जाने नर्सिङ जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा आगामी अक्टोबर र नोभेम्बर महिनामा नसिर्ङ…

महाशिला गाउँपालिकाले माग्यो १२ जना कर्माचारी (विज्ञापनसहित)

पर्वत, ८ भदौ। पर्वतको महाशिला गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ। गाउँपालिकाले विभिन्न ७ पदमा १२ जना कर्मचारी मागेको हो। आज निकालेको सूचना अनुसार भदौ २२ गतेसम्म गाउँपालिकाको कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ। आवेदन शुल्क ५०० तोकिएको…

सिभिल बैंकले माग्यो कर्मचारी, कुन पदको लागि कति ?

काठमाडौं, ८ भदौ । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले प्रादेशिक प्रमूख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।

नेपाल प्रहरीमा ४ हजार भर्ना खुल्यो, कुन पदका लागि कति ?

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको हो। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागे गरेको छ। जस अनुसार प्रहरी…

सनराइज बैंकले विभिन्न पदमा कर्मचारी माग्यो (विज्ञापनसहित)

VACANCY ANNOUNCEMENT Company: Sunrise Bank Limited Sunrise Bank Limited is a fast growing “A” class commercial Bank with dynamic and exponential growth plan in terms of reach and services. The Bank has been offering various regular and…

जापान लैजाने कामदारको टुंगो, कसरी छानिन्छन् नेपाली कामदार ?

काठमाडौं, २८ साउन। जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ। लामो समयको अन्यौलतापछि जापानले जापान लैजाने कामदारको टुंगो लगाएको हो। कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते…

म्यानपावर मर्जरका लागि ९ बुँदे कार्यविधि जारी, कार्यविधिमा के छ ?

काठमाडौं । सरकारले म्यानपावर कम्पनीको धरौटी रकम सुनिश्चित गर्न मर्जर  प्रक्रियाका लागि ९ बुँदे कार्यविधि जारी गरेको छ । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५’ मार्फत वैदेशिक रोजगार २०६४ मा म्यानपावर कम्पनीले मापदण्डअनुसार १ करोड र २…

प्रक्टिकल एक्शनले माग्यो क्षेत्रीय वित्त प्रबन्धक (विज्ञापनसहित)

VACANCY ANNOUNCEMENT Practical Action is a change making organization that works in unconventional ways. We put ingenious ideas to work so people in poverty can change their world. We do things differently, so answers that start small…