Browsing Category

बहस

के कम्युनिस्टहरु भौतिकवादी हुनु पर्दैन ?

कम्युनिस्ट पार्टीका सदस्यले बुद्ध धर्म मान्दैनन्। कुनै अलाैकिक शक्तिकाे पूजा गर्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीकाे सदस्य हुन भाैतिकवादी हुनु अनिवार्य छ। तर, नेपालका अधिकांश कम्युनिस्टहरू भाैतिकवादकाे खिलाफमा छन्।

सी भ्रमण : चीनले लिपुलेक फिर्ता गरोस्

भूगोल र जनसंख्याका हिसाबले भीमकाय एवं आर्थिक र सैन्य शक्तिका हिसाबले शक्तिशाली दुई छिमेकीसँग नेपालले व्यवहारतः युद्धद्वारा हाम्रो भूमि फिर्ता लिने र रक्षा गर्ने सन्दर्भ झिनो सम्भावनाको पनि होइन। हाम्रो जस्तो कमजोर कुटनीति र दक्षिण निर्भर…

सी चिनफिङ लेख्छन्, ‘नेपाल सबैभन्दा असल छिमेकी हो’

सी चिनफिङ, (चीनियाँ राष्ट्रपति) राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु। मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन।…

सि जिनपिङ  भ्रमण र  बिआरआई

चिनियाँ राष्ट्रपति बनेपश्चात सी जिनपिङले सन् २०१३ को  सेप्टेम्बरमा कजाकिस्तान र अक्टोबरमा इन्डोनेसिया भ्रमणमा रहँदा एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई पुनर्जागरण गर्ने उद्घोष गरे जसलाई चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ केन्द्रीय…

बहसमा दशैं : ‘संस्कृति प्रगतिशील र रसयुक्त हुनुपर्छ’

– नारायण शर्मा ‘कमलप्रसाद’ (प्रगतिवादी संस्कृतिकर्मी) राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन हुनुपर्छ तर यतिले मात्र पुग्दैन। सचेत रूपमा विकल्प प्रस्तुत गरी प्रयोगसमेत गर्दै गर्नुपर्छ। रूपान्तरण सांस्कृतिक रूपले समेत हुनुपर्छ, हुनुपर्छ…

बहसमा दशैं : ‘कम्युनिस्टहरु पनि रुढीवादी भए’

जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ। कतिपयलाई झण्डासम्म ओढाउँथ्यौँ। सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गर्थ्याैं।

बहसमा दशैं : ‘मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो’

वामपन्थी आन्दोलन कमजोर भयो भने मार्क्स र एङ्गेल्सहरूलाई पनि पूजा गर्नेतिर जान्छ। यो खतराबाट बचाउनुपर्छ। अहिले उत्तर कोरियामा किम इल सुङलाई पूजा गरिन्छ।

बहसमा दशैं : ‘पहिला कम्युनिस्टहरू नै रूपान्तरित हुनुपर्छ’

माओले जो निरन्तर सांस्कृतिक क्रान्तिको कुरा गर्नुभएको छ, यसमा त्यो गम्भिर रूपले जोडिएको छ। संसार बदल्न हिँडेको कम्युनिस्ट पार्टी र त्यसका नायकहरूले त्यस्तो विशिष्ट गुण आर्जन गर्नुपर्छ। त्यस्तो गुण भएको नेतृत्वको अभाव छ। जसको अनुहार हेरेर…

बहसमा दशैं : ‘सबै संस्कृतिका राम्रा कुरा ग्रहण गरौं’

– डीआर पोखरेल (प्रगतिवादी संस्कृतिकर्मी) संस्कृतिको क्षेत्र फराकिलो छ। प्रायः बहस हिन्दुधर्मप्रति लक्षित भएर हुने गरेको छ। नेपालमा १२३ जाति छन् भनिएको छ। ती सबैका आआफ्ना संस्कृति छन्। राज्यमा प्रभुत्ववादी संस्कृति छ, जहाँ विभिन्न जातजातिका…

बहसमा दशैं : ‘सांस्कृतिक क्रान्ति जरुरी छ’

– मोहन वैद्य ‘चैतन्य’ (वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक) सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ। यो विशाल पक्ष हो। यसका धेरै आयाम छन्। धर्म र संस्कृतिका कुरा अनन्त छन्। यो शास्त्र हो। यसले कतिकति क्षेत्र ओगट्ने हो, कहाँ जाने हो,…