Browsing Category

ब्लग

राजनीतिक रुपमा दशैंलाई कसरी बुझ्ने ?

राजनीतिमा एकखालको छुट्टै पहिचान स्थापित गर्न दशैँको पनि उपयोग भयो। एकातिर राज्यको आफ्नो स्वार्थअनुरुपको र अर्कोतिर राज्यभन्दा पृथक पहिचान बनाउन चाहनेहरुको लागि। विरोध गर्नेहरुले पनि दशैँ हाम्रो पनि हो भनेनन्। बरु हिन्दूहरुको मात्रै भने। जुन…

दशैंको आर्थिक पक्ष के हो ?

घरहरु शून्य, बजार चकाचक। खासमा घरमा गतिविधि बढ्नुपर्ने, घरमा चकाचक हुनुपर्ने तर उल्टो भइरहेको छ। पहिला घर माटोले लिपपोत गर्ने ठाउँमा अहिले रङ त लगाइएला।

‘दशैं ब्राह्माण–क्षेत्रीको मात्र नभएर किराँतीहरुको पनि पर्व हो’

हामी किराँतहरू आदिवासी हौं। तर किरातहरू आदिवासी हौं भन्दैमा क्षेत्री, बाहुन, दमाई, कामीहरू बाहिरी जाति हुन् भन्न म सक्दिनँ। इतिहासलाई कसैले रोक्न सक्दैन। घुस्सा हानेर छेक्न सक्दैन। डबका पिएर पनि छेक्न सक्दैन।

साँस्कृतिक दृष्टिमा दशैं के हो ?

दशैँ मूलतः साँस्कृतिक चाड नै हो। मनोरञ्जन भनेको मान्छे सम्पन्न भएका बेला गर्ने कुरा हो। त्यसैले यसबेला मान्छेको ध्यान नाचगान र मनोरञ्जनतिर जान्छ। यसैका लागि पनि दशैँ केन्द्रित भएर थुप्रै धुन र गीत बनेका छन्।

मानवशास्त्रीय दृष्टिकोणमा दशैं के हो ?

– सुरेश ढकाल, मानवशास्त्री काठमाडौं। समाजशास्त्रीय दृष्टिकोणसहित सामाजिक सम्बन्धहरु कसरी बन्छन् ? सम्बन्धहरुको पुनर्निर्माण कसरी हुन्छन् लगायत सामाजिक सम्बन्धको बहुल अर्थहरुको कुरा गर्छन् समाजशास्त्रीहरु। मानवशास्त्रीहरु अझै विशिष्ट र…

दशैंको सामाजिक पक्ष के हाे ?

भौतिक वा अभौतिक वस्तु र गुणहरुको आदान–प्रदानले सामाजिक सम्बन्धहरु बन्छ भन्ने कुराको सबैभन्दा ठूलो उदाहरण हो दशैँ। सम्बन्धहरु त्यत्तिकै हावामा तैरिँदैनन्।

दशैं : एकता र सद्भावको पर्व

वर्षौँसम्म फोन र च्याटमा बोलेर मन बुझाउनु परेका स्वदेशी र विदेशी परदेशी भएका छोराछोरी, आमाबाबा, दिदीबहिनी या अन्य आफन्तसँगको भेट हुने आशाले साकार रूप लिन्छ।

देश सफल बनाउन एक मन्त्र नै काफी छ !

प्रगतिशील कर लगाउँदा स्वतः स्फूर्त कर तिर्न व्यवसायी राजी हुन्छन्। यसबाट लगभग ७० अर्ब रकम कोषमा थपिने देखिन्छ। र, अन्य पक्षबाट समेत थप हुँदा लगभग १ खर्ब ५० अर्बको हाराहारीको समृद्ध कोष खडा हुने देखिन्छ। यो कोष रुपमा सानो त देखिन्छ तर…

अनेरास्ववियू समाजवादको सारथि बन्ला ?

हिजो जनयुद्धमा भोगेका दुःखहरु भोग्नेले पनि सहजै अभिव्यक्त गर्न नसक्ने किसिमका छन् भने हामीले बखान गर्नु न्यायिक हुँदैन। यसको अर्थ यस्तो मानिनु हुँदैन कि अरु क्षमतावान् मान्छेलाई छायामा राखेर तिनै त्यागी योद्धाहरूलाई मात्रै नेतृत्व सुम्पनु…

नेपाली औषधिप्रति किन घट्दैछ बिरामीको विश्वास ?

काठमाडौं, १० असोज। नेपाली कम्पनी औषधिमा पूर्ण निर्भर हुँदैछ। विभिन्न किसिमका औषधि नेपालमा उत्पादन हुँदै आएका छन्। करिव ५५ नेपाली कम्पनीका औषधि नेपालमा उत्पादित छन् भने करिव ३५ भन्दा बढी नयाँ कम्पनी दर्ता भइसकेका छन्। यसरी नेपाली समाजमा…