Browsing Category

खेल

युरोपियन च्याम्पियन्स लिग सुरु : कुन-कुन टोलीले खेल्दै ?

काठमाडौं, ३१ भदौ। युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन (आज) मंगलबार बाट सुरु हुँदैछ। आज राति समूह चरणका आठ खेल हुनेछन् । आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा…

क्रिकेट संघमा नयाँ सहमति, चुनाव कहिले ?

काठमाडौं, ३० भदौ। नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले नयाँ मिति तय गरेको हो। अब असोज १० र ११ मा चुनाव हुनेछ।…

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

काठमाडौं, २९ भदौ । भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ। प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन्। त्यसैगरी निरज भण्डारी र…

नेपाल नेटबल संघद्वारा दक्षिण एसियाली नेटबल च्याम्यिनसिप आयोजना

काठमाडौं, २९ भदौ। नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ। संघले प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो। आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त…

स्पेनिस ला लिग फुटबल : बार्सिलोनाको सानदार जीत

एजेन्सी। साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जीत निकालेको छ। लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको हो।  घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले…

नेयमारको निर्णायक गोल

एजेन्सी। सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो। घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले…

ओलम्पिक कमिटीको सचिवमा वामदेव पत्नी तुल्सी निर्वाचित

काठमाडौं, २८ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमकी पत्नी तुल्सी थापा नेपाल ओलम्पिक कमिटीको सचिवमा निर्वाचित भएकी छन्। उनले २१ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएकी हुन्। कमिटिको अध्यक्षमा जीवनराम…

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं, २८ भदौ। नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे। जीवनरामले १७ मत पाएका थिए भने उनका प्रतिस्पर्धी उमेशलालको पक्षमा १० मत परेको छ।…

नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

काठमाडौं, २८ भदौ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न मतदान जारी छ। सातदोबाटोस्थित कार्यालयमा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु भएको हो। निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका…

गोल प्रहारमा पुरुषभन्दा महिला अगाडी !

काठमाडौं, २७ भदौ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबललाई चलायमान बनाएको छ। उमेर समूहदेखि सिनियर पुरुष र महिला टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन्। तर, पनि नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमै उपाधिका…