Browsing Category

कला/रंगमञ्च

नायक निखिल उप्रेती लोकगीतमा (भिडियो)

काठमाडौं, ३ असोज। चलचित्रको पर्दामा करिव दुई वर्षदेखि नदेखिएका एक्सन हिरो निखिल उप्रेती लोकगीतमार्फत् दर्शकमाझ आएका छन्। गायिका कला लम्सालको ‘धानको चामल धानैको चिउरा‘’ मार्फत् अभिनेता निखिल पहिलो पटक लोकगीतमा देखिएका हुन्। बद्री पँगेनी,…

चलचित्र ‘माया पिरिम’को फष्टलुक सार्वजनिक

काठमाडौं, ३ असाेज। अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मले चलचित्र फष्टलुकको रुपमा पोष्टर बाहिर ल्याएको छ । दुईमध्ये…

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं, ३ असाेज। चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी साे फिल्मको ट्रेलर सार्वजनिक गरिएकाे हाे। दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण…

डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक (भिडियाे)

काठमाडौं, २ असोज। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो कस्तो ज्वाला दन्केको हो’ सार्वजनिक भएको छ । डीआरको केही समय अघि सार्वजनिक एल्बम ‘जखम’मा रहेको गीत ‘यो कस्तो ज्वाला दन्केको हो...’को भिडियो हालै सार्वजनिक भएको हो । सुनिता…

सिमान्त र श्रृजनको गीत ‘मलाई पनि रहर छ’ सार्वजनिक

काठमाडौँ, २ असोज। सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठुलो मान्छे बन्ने...’ सार्वजनिक भएको छ। मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको…

गायक अधिकारीको ‘परदेशीकाे दशैं’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ असोज। गायक टेक बहादुर अधिकारीको दशैं गीत 'फर्क साईला'को म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो देश छोडेर बिदेसिएका नेपालीहरूको वास्तविक कथालाई गायक अधिकारीले गीतमार्फत प्रस्तुत गरेका छन्। गीतमा घरमा रहेकी श्रीमतीले दशैंको…

गायिका शाहको ‘बाटैमा रैछ घर तिम्रो’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं, २ असोज। नेपाली संगीतका विभिन्न विधामा आफ्नो आवाज जादुमयी स्वर पस्किरहेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो’ सार्वजनिक गरेकी छिन्। यो गीत शाहले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। राजनराज शिवाकोटीको…

मिस टुरिजमको ताज सिजल कुँवरलाई

काठमाडौं, १ असोज। मिस टुरिज्म वल्र्ड वाइड नेपाल २०१९ को ताज सिजल कुँवरले जितेकी छन्। उनले ताजसहित मिस ब्युटिफुल तथा मिस ट्यालेन्ट टप–३ को सब टाइटलसमेत हात पारिन्। मिस टरिजम बनेसँगै सिजलले अब सिंगापुर तथा इन्डोनेसियामा हुने मिस टुरिज्म…

चिनियाँ चलचित्र महोत्सव : ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी साथी’

काठमाडौं, ३१ भदौ। जनवादी गणतन्त्र चीनको ७० औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले ३ दिने चलचित्र महोत्सवको आयोजना गरेको छ । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष्य केशव भट्टराई, वरिष्ठ कलाकार हरिवंश…

‘हाम्रो देश नेपाल हो, हामी नेपाली…’ स्वदेशगान सार्वजनिक

काठमाडाैं, ३१ भदाै। देशभक्ति भावले ओतप्रोत ‘हाम्रो देश नेपाल हो, हामी नेपाली...’ बोलको स्वदेशगान सार्वजनिक भएको छ। अर्थ मन्त्रालयका कर्मचारी गोपाल पी खनालले लेखेकाे उक्त गीतको म्युजिक भिडियो सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच…