Browsing Category

साहित्य

मनहरि क्षितिजका दुई लघुकथा– ‘हेडसर’ र ‘ममता’

अचानक हेडसरकी श्रीमती रुँदै उनलाई खोज्न त्यहीं पुगिन् । उनले लोग्नेको कठालो समात्दै भनिन्, 'छोरालाई बिग्रियो भनेर पिटेर यहाँ रक्सी र जुवा खेल्ने जँड्याहा । छोरा कहाँ छ पत्ता लगा ।'

अनुसन्धान गोष्ठी तथा जर्नल लोकार्पण

काठमाडौं, २२ भदौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रज्ञा भवन, कमलादीमा ‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल–११७)’ र ‘नेपाली साहित्यको इतिहास लेखनका आधार’ नामक ग्रन्थको लोकार्पण तथा विमर्श…

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

काठमाडौँ, २१ भदौ। गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ। राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बिच एल्बमको लोकार्पण गरिएको हो। गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि…

जीवनाथ राम्जालीका आठ सिर्जना

जीवनाथ तिमिल्सिना ‘राम्जाली’ एक - १ आजभोलि मनमा लाको लेख्न पाको छैन, मनभरि अटसमटस् मुखमा आको छैन। कोही कसका फ्यान अरे कोही कसका साथी, देख्या कुरा बोल्दा पनि दोष आफैं माथि।। दुई - २ जुनीभरि माया गर्छु भनी फुर्काउनेलाई, जति…

कथा : ऐठान

आकाशमा बादलका टुक्राहरु मडारिरहेका थिए भने चिसो सिरेठोले गति बढाएको देखेपछि अझै अनिष्टकाे संकेत पाउन कुनै गाह्रो मलाई परेन। मैले टाउको बटारेँ साथीहरु टाप कसिकेको मैले पत्तो पाईन। अघिदेखि लडिरहेका कुकुरहरु पनि थियनन् त्यहाँ। मुटुले छाति…

शिशिर अनुरागकाे गजल-‘दुईचारको हाँसो लाखौंको रोदन भएपछि’

दुईचारको हाँसो लाखौंको रोदन भएपछि आउँछ मज्जा खुशी केही जतन भएपछि थिए प्रिय साथी मलाई धेरै माया गर्ने कता हराए होलान् कुन्नि धन भएपछि कतै वृद्ध खान नपाई मरिरहेछन् सडकमा हुने अरे वाह वाहको संसार यौवन भएपछि आफूलाई सबल भन्ने अरुलाई नि सबल…

मेरा बा, मेरा आदर्श हुन् ! (कविता)

उनले सिर्जना गरे ममा सर्वोत्तम रचनाहरु, मेरा लागि मेरा बा संगीतकार जस्तै हुन् किनकि उनले भरे अनेकौं दिव्य संगीत पारिवारिक लय मिलाउनका लागि,

‘नेपाली वाङ्मयका तीन तारा’ लोकार्पित

काठमाडौँ ७ भदौ (रासस)। वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपाली वाङ्मयका तीन तारा’ नामक पुस्तकको आज लोकार्पण गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल र नाट्यसम्राट बालकृष्ण समको जीवनीमा आधारित पुस्तकको नेपाल…

यात्रा (कथा)

उसका आँखाबाट अविरल आँसु झरिरहे। ऊ चिच्याएर रून मात्र सकेको थिएन। बीच बाटोमा एक जना पाको मानिस बसमा चढे। सिद्धान्तलाई देखेर त्यो मानिस नजिक गए र सोधे, ‘तिमी सिद्धान्त हैनौ ? किन, के भयो, सबैलाई सञ्चै त छ ?’