Browsing Category

संस्कृति

आज विजयादशमी, टीका जमरा ग्रहण गरी ठूलाबडासँग आर्शिवाद थापिँदै

काठमाडौं, २१ असोज। यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका लगाउने दिन (मंगलबार) आज परेको छ। टीकाको उत्तम साइत बिहान १०ः३५ मा रहेको छ। सूर्योदयदेखि सूर्यास्तसम्मको समयावधिमा उत्तम बारबेलालाई सूर्योदय र सूर्यास्तलाई आधार मानेर टीकाको शुभसाइत…

प्रकृतिपूजकका आँखामा दशैं

दशैं शब्द अंक दशबाट बनेको हो। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय लागेर बनेको हो। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्।

आज महानवमीः नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना

काठमाडौं, २० असोज। घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गरिन्छ। घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ।…

बलि प्रथाः बलियाको शक्ति प्रदर्शन, निर्धामाथिको दमन !

काठमाडौं । प्रत्येक वर्ष नवरात्रि शुरू भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ। पशुबलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीयहरुले बताउँछन् भने विपक्षमा रहनेले देवी माता भएकीले सन्तानको बलि नखाने तर्क गर्छन्।…

आज महाष्टमी, बलि दिने दिन

काठमाडौं। नवरात्रिको आज आठौं दिन विशेष पूजा तथा आराधना गरिन्छ। विशेष गरी महाकाली–भद्रकालीको पूजा–आजा गरिन्छ। यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण…

नवरात्रिको सातौं दिन आज फूलपाती, कसरी भित्र्याइन्छ फूलपाती ?

काठमाडौं। आज नवरात्रिको सातौं दिन अर्थात् सप्तमी। यो दिन पूजा कोठा वा दशैं घरमा फूलपाती भित्र्याउने चलन छ। यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ। कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि…

आज बडादशैंको चौथो दिन : कुष्माण्डाको पूजा आराधना गरिंदै

काठमाडौं, १५ असोज । बडा दशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौं देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ…

लिम्बू समुदायमा ‘धान नाच’ लोप हुदैँ

पाँचथर, १४ असोज। लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाचे लोप हुदँै गएको छ। यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाच्ने गरिन्छ। लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ।…

चाडपर्व विकृतिरहित मनाउनुपर्छ : मूख्यमन्त्री पौडेल

काठमाडौं, १४ असोज। प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन्। मूख्यमन्त्री पौडेलले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास गरे।…

बडादशैंको दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं, १३ असोज । बडादशैंअन्तर्गत् आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ। बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने…