Browsing Category

स्पेशल

सफल व्यक्तिहरुले हरेक दिनको सुरुवात कसरी गर्छन् ?

भगवान बुद्धले भनेका छन्, ‘हरेक बिहान मानिसले एक नयाँ जन्म लिन्छ।’ त्यसैले हरेक दिन तपाईको निम्ति विशेष हो। हरेक दिनले तपाईका लागि उत्तिकै चुनौती र अवसर लिएर आएको हुन्छ। त्यसैले वर्तमानको क्षणलाई कसरी अर्थपूर्ण बनाउने भन्ने कुरामा ध्यान…

सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन (१०० महावाणि)

काठमाडौं। त्यस्ता केही महावाणि हुन्छन्, जसले तपाई हाम्रो जीवन बदलिदिन्छ। विश्वप्रसिद्ध व्यक्तिहरुका भनाइहरु जीवन भोगाइसँग गाँसिएका हुन्छन्। महावाणिहरु सिद्धान्त मात्र होइनन्, जीवन भोगाइका क्रममा पैदा भएका व्यवहारिक संश्लेषण हुन्। हामीले १००…

मिडियाले धनीका अपराध दबाउँछन्, गरीबका अपराध उचाल्छन् : कार्ल मार्क्स

कार्ल मार्क्स विश्वविख्यात चिन्तक तथा दार्शनिक हुन्। उनले समकालीन समाजलाई टाउकाले टेकेको समाजको संज्ञा दिए। समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ। कार्ल मार्क्स एक असल चिन्तक मात्र थिएनन्, एक सामाजिक…

विप्लवसँग अत्याधुनिक हतियार : कति छ फौजी शक्ति ?

काठमाडौं। प्रतिबन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टीसँग स्वचालित हतियार बरामद भएको पुष्टि भएको छ। देशका विभिन्न स्थानमा विष्फोट तथा चन्दा आतंक मच्चाउँदै आएका विप्लव समूहबाट बरामद भएका हतियारको संख्या हेर्दा पनि स्वचालित हतियार रहेको…

‘अब रोकिनेछ सरकारी जग्गा बेचबिखन’

काठमाडौं । राज्यका विभिन्न निकायको नाममा रहेको सरकारी/सार्वजनिक जग्गा अब कुनैपनि व्यक्ति, संस्थाले दर्ता गर्न नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका भूमी व्यवस्थित गर्न एलआरआइएमएस सफ्टवेर लागु गरेको छ।…

समाजवादमा मात्र मानव जातिकाे भविष्य छ : प्रचण्ड

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन्। केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरीब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ। नेपाल कम्युनिष्ट…

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, कुन ठाउँको मूल्य कति ?

काडमाडौं, २ साउन । काठमाडौं जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकीएको छ। सरकारले विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको हो। सरकारले तोकेको रेटभन्दा कममा कारोबार भएको देखाएर सोही अनुसारको कर तिर्न पाइने छैन। जग्गाबाट…

नेपाल प्रहरी र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर, के छ समझदारीपत्रमा ?

काठमाडौं, १ साउन । नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन…

‘मानिसका ७ खराब बानी, जसले तपाईलाई सधैं गरीब बनाउँछ’

धन हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ। हुन त जीवनमा विद्याको महत्व पनि सामान्य रहँदैन। तर, धन र विद्याको आ–आफ्नै अलगअलग महत्व छ। विद्याले हामीलाई बौद्धिक रुपमा…

व्यासको नगर सभामा मेयर–उपमेयर नै जाँड खाएर नाँचगान (भिडियो)

काठमाडौं, तनहुँको व्यास नगरपालिकाको ३१ औं नगरसभामा मेयर उपमेयर जाँड खाएर नगरसभामै नाँचगान गरेका छन्। व्यास नगरपालिकाको ३१ औं नगरसभा यही असार १०,११ र २५ गते भएको थियो। गण्डकी प्रदेश अन्र्तगत पर्ने तनँहु जिल्लाको यस व्यास नगरपालिका आफैंमा…