Browsing Category

राजनीतिक दल

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफलको तयारी

काठमाडौं, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ। नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका…

कास्कीबाट चुनाव हार्छु, म उम्मेद्वार हुन्नँ : वामदेव गाैतम (विज्ञप्ति)

काठमाडाैं, ४ असाेज। नेकपाका नेता वामदेव गाैतमले कास्कीबाट चुनाव नलड्ने बताएका छन्। उनले जिल्लाकाे रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी नदिने जनाएका हुन्। उनले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, 'आज बसेको हाम्रो पार्टीको सचिवालय…

चीनकाे नेतृत्वमा विश्वमा नयाँ व्यवस्था आउँदैछ (मन्तव्यकाे पूर्णपाठ)

सन् २०१३ मा सी जिनपिङ्ले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससँग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ भनिएको छ र यो विश्वव्यापी बहसको विषय बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनका…

सी जिनपिङले अथाह पैसा दिन्छन् र विकास गरौंला भन्ने सोंच फाल्नुस्

सुरेन्द्र पाण्डे काठमाडौं । विश्वको एक्सचेञ्ज करेन्सीको माध्यमबाट अमेरिकाले संसारभर आफ्नो अधिपत्य स्थापीत गर्ने प्रयास गरिरहेको छ। विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ। यहि आधारमा अमेरिका टिकेको छ। र यो विश्व व्यवस्थालाई परिर्वतन…

नेकपा सचिवालय बैठक जारी

काठमाडाैं, ४ असाेज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको केन्द्रीय सचिवालयको बैठक चलिरहेकाे छ। शनिबार अपरान्ह ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो। बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल…

विप्लव नेकपाका बाजुरा जिल्ला सहसचिव नेकपामा प्रवेश

बाजुरा, ४ असोज। नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र…

नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौंमा, ४ असोज। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज (शनिबार) बस्दैछ। बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। नेकपाका अध्यक्ष केपी शर्मा ओलीको…

उच्च नेतृत्वकाे सम्पत्ति छानविन हुनुपर्छ : रवीन्द्र मिश्र

गोरखा, ३ असाेज। साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । उनले आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानविन गर्ने बताएका…

संविधानमा कांग्रेसको नीति र विचार प्रतिविम्बित भएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले एक विज्ञप्तिमार्फत दिवसले नेपालको…

प्रचण्डको शुभकामना सन्देश : ‘नेपाली मौलिकताको समाजवाद स्थापना गरौं’

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको समाजवाद स्थापनाको दिशामा अगाडि बढ्न सबैमा आग्रह गरेका छन्। चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।…