Browsing Category

सरकार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त

काठमाडौं। अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश्वर दाहाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम…

नेपाल-चीन सहमति : ३ नम्वर बुँदा सुपुर्दगी सन्धि हो ?

काठमाडाैं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा आइतबार नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भयो। सम्झौताको बुँदा नम्बर ३ मा लेखियो कि ‘नेपाल र जनगणतन्त्र चीनबीच आपराधिक विषयहरुमा पारस्परिक कानूनी…

उपसभामूखलाई राजीनामा गराउने तयारी

काठमाडाैं, २८ असाेज। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा…

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं, २७ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्।राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन्। उनले राष्ट्रपति विन्ट र स्टेट…

गृहमन्त्रीले दिए सुरक्षाकर्मीलाई धन्यवाद

काठमाडौं, २७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम…

सीको भ्रमणपछि युगीन अध्याय प्रारम्भ भयो: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २७ असोज। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल–चीनबिच भएको समझदारीले युगीन अध्याय प्रारम्भ भएको बताएका छन्। चिनियाँ राष्ट्रपति सी नेपालको दुइदिने राजकिय भ्रमण गरि फर्किएपछि समाजिक सञ्जल फेसबुकमा एक स्टाटस लेख्दै…

नेपाल–चीन सहमति : सगरमाथाकाे उचाई संयुक्त रुपमा घाेषणा गर्ने

काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा र जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतीक भएको…

सीको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भयो : प्रधानमन्त्री ओली

काठमाडौं, २६ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन्। दुई दिने राजकीय भ्रमण सकेर सी आज स्वदेश फर्किपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् भ्रमण भव्य रुपमा…

नेपाल-चीन व्यापार सहजीकरण गर्न उच्चस्तरीय संयन्त्र

काठमाडौं, २६ असोज। नेपाल र चीनको व्यापार सहजीकरण गर्न उच्चस्तरीय संयन्त्र बन्ने भएको छ। दुवै देशका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी उच्चस्तरीय संयन्त्रको समझदारी भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यापार सहजीकरण…

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट भेटवार्ता

काठमाडौं, २६ असाेज। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो । भेटवार्ता १५ मिनेट लामो…