Browsing Category

संघीय संसद

अब भूमिहीन मानिस भूमिको मालिक बन्छः मन्त्री अर्याल

काठमाडौं, २ असोज। भूमिसम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएको छ। राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

किन स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन ?

काठमाडौं, २ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीले आज दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन स्थगित भएको हो। उनलको निजी सचिवालयका अनुसर संविधान दिवसको अवसरमा शुक्रबार…

प्रतिनिधिसभाबाट तीन वटा प्रस्ताव स्वीकृत

काठमाडौं, २ असोज। प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी आठौँ संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।…

संसद्को चालू अधिवेशन अन्त्य हुँदै आज

काठमाडौं, २ असोज। संघीय संसद्को चालू अधिवेशन आज (बिहीबार) अन्त्य हुँदैछ। चालू अधिवेशन बैशाख १६ गतेबाट शुरु भएको थियो। अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्त्वपूर्ण विधेयक पारित भएका छन्। सरकारले अधिवेशन…

प्रतिनिधिसभा बैठकद्वारा दुई विधेयक स्वीकृत

काठमाडौं, १ असोज। प्रतिनिधिसभाको बुधबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र…

कस्तो बन्दैछ संघीय संसद भवन ? (भिडियोसहित)

काठमाडौं, १ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको शिलान्यास गरेका छन्। सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ। १ सय ७३ रोपनी ८ आना…

भूमि विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ३१ भदौ। राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई  संशोधनसहित बहुमतले पारित गरेको हो  । यसअघि विधायन समितिको प्रतिवेदनको…

राष्ट्रियसभा बैठकद्वारा नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौं, ३० भदौ। राष्ट्रियसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।…

कांग्रेस र नेकपा सांसदबीच संसदमा चर्काचर्की

काठमाडौं, ३० भदौ। प्रतिनिधि सभाको बैठकमा प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको छ। बाँके घटनालाई लिएर सोमबारको प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको हो। काँग्रेस सचेतक…

संसदीय समितिद्वारा सरकारलाई अप्ठ्यारोमा पार्ने काम गर्नु हुँदैन : सभामुख महरा

काठमाडौं, ३० भदौ। सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्। संसदीय समितिले सरकारको काममाथि नियन्त्रण गर्ने नभई निगरानी मात्रै राख्ने भएको सभामुख महराको भनाइ थियो।…