Browsing Category

समाज

वायुसेवा निगम सुधार कार्यदलले प्रतिवेदन बुझायो, प्रतिवेदनमा के छ ?

काठमाडौं, १ असाेज । नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले पर्यटन मन्त्री याेगेश भट्टराईलाई सुझाव प्रतिवेदन बुझाएकाे छ। जसमा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिइएको छ । पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय…

लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं, १ असोज। छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ…

नारायणीको पुलबाट हाम फालेर पौडेल वेपत्ता

चितवन, १ असोज। नारायणी नदिमा हाम फालेर एक युवक वेपत्ता भएका छन्। बुधबार बिहान नारायणी नदि पुलबाट हाम फालेका भरतपुर महानगरपालिका ११ का २५ वर्षीय उदार पौडेल वेपत्ता भएका हुन्। वेपत्ता पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। हामफाल्ने…

यात्रुको सुविधाका लागि दशैं लक्षित घुम्ती अनुगमन टोली

काठमाडौं, १ असोज। दशैँमा घर जाने यात्रुको सुविधाका लागि सरकारले अनुगमन थालेको छ। यातायात व्यवस्था विभागले काठमाडौंका यात्रुको बढी चाप हुने तथा टिकट काटिने विभिन्न ठाउँमा अनुगमन थालेको हो। अनुगमनमा यात्रुले टिकट नपाएको, टिकटअनुसार बढी भाडा…

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

विराटनगर, १ असोज । संखुवासभामा बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना…

आज भारी वर्षाको सम्भावना कहाँ-कहाँ ?

काठमाण्डौं, १ असोज । बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ। काठमाडौं, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्…

दुई लाख राशिको लेख रचना प्रतियोगिता गराउँदै नेपाली सेना

काठमाडाैं, ३१ भदाै। नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले खुला सामरिक लेख रचना प्रतियाेगिता गराउने भएकाे हाे। सेनाले एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता,…

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं, ३१ भदौ। मौसम बदलीका कारण दिउँसो केही समय अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। न्यून भिजिविलिटीका कारण अवरुद्ध बनेको विमानस्थल अपरान्हबाट सुरु भएको हो। अहिले मौसम अनुकूल भइसकेकाले उडान तथा अवतरणमा…

मौसम बिग्रिएपछि त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द

काठमाडौं, ३१ भदाै। लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार…

मौसम पूर्वानुमानः लगातार दुई दिनसम्म झरी

काठमाडौं, ३१ भदौ। राजधानीसहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।…