Browsing Category

सुरक्षा/अपराध

सिरहामा बेवारिसे शव फेला

महेश सिंह/सिरहा, ३ असाेज। सिरहाको लाहन नगरपालिका–३ बलान खोलास्थित बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त पुरुषको शव अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल भेटिएको हाे । ईलाका प्रहरी…

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं, ३ असाेज। पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ । पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।…

भोजपुरमा बम विस्फोट

भोजपुर, ३ असोज । भोजपुरमा बम विस्फोट भएको छ। भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको हो। अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो। कुकर बम विस्फोट गराइएको जिल्ला…

रामजानकी मन्दिरमा बम राखेकाे हल्लापछि सुरक्षा व्यवस्था कडा पारियाे

जनकपुरधाम, ३ असाेज। धनुषाको जनकपुरस्थित रहेकाे प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको हाे।…

कपनमा एक महिलाको हत्या

काठमाडौं, १ असोज। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार…

लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं, १ असोज। छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ…

१७ वर्षपछि पदम कुमारी हत्याका अभियुक्त सुनार पक्राउ

काठमाडौं, १ असोज। एक ७० वर्षीय महिलाको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। नुवाकोटको तत्कालीन ककनी गाविस ७ (हाल ककगनी गाउँपालिका ५) सिम्लेमा  सिम्लेकी ७० वर्षीया पदम कुमारी गुरुङको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका भरत सुनार…

विप्लव नेकपाको ‘गोप्य कार्यालय’बाट महत्वपूर्ण दस्तावेज बरामद

बिर्तामोड, ३१ भदौ। सरकारले प्रतिबन्ध लगाएकोे नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार राति बिर्तामोड…

विप्लव नेकपाको गोप्य कार्यालयमा प्रहरीको छापा

काठमाडौं, ३१ भदौ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ। बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको विप्लव नेकपाको गोप्य कार्यालयमा प्रहरीले छापा…

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं, ३० भदौ। रेडियो नेपालमा धर्ना बसेका ९ जना पत्रकार पक्राउ परेका छन्। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका ९ जना पत्रकार पक्राउ परेका हुन्। उनीहरुलाई…