Browsing Category

इतिहास/दस्तावेज

रोजा लक्जेम्बर्ग : विश्वविख्यात क्रान्तिकारी नेतृ (जीवनी)

रोजा मध्यम वर्गीय यहूदी परिवारमा पाँच बच्चामध्ये कान्छी छोरीको रुपमा सन् १८७० मा जन्मेकी थिइन्। उनी पोल्याण्डको राजधानी वार्सामा हुर्किन्, जुन त्यस समयमा रुसी साम्राज्यको भूमि थियो। पोल्याण्डमा बहुसङ्ख्यक यहूदी विरोधीहरु थिए। उनीहरु…

‘जसले माफी दिन सक्छ, त्यो नै महान् व्यक्ति हो’

महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन्, जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन्, अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन्। आफैले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी…

जो भविष्यसँग डराउँछ, उसले वर्तमान पनि बर्बाद गरिरहेको हुन्छ’

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० का दिन अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, मेसेडोनिया गणराज्यमा भएको थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म उनले गरीब, बिरामी र अनाथहरुका…

‘कमरेड प्रचण्ड, जसले प्रधानमन्त्री हुँदा कुनै राष्ट्रघाती सम्झौता गरेनन्’

काठमाडौं। वि.सं. २००७ सालसम्म नेपालको मन्त्रीपरिषदमा भारतीय राजदूत आमन्त्रित सदस्यका रुपमा सहभागी हुन्थे। नेपाल कहिल्यै विदेशीको गुलाम नभए पनि बेला–बेला छिमेकीको दुष्चक्रमा परिरह्यो। नेपालका प्रायः सबै प्रधानमन्त्रीहरु भारतसँग कुनै न कुनै…

वैज्ञानिक कोपर्निकस : ‘जसले पृथ्वी घुम्छ भन्दा अपमान सहनुपर्‍याे’

एजेन्सी। घाम पूर्वबाट उदाउँछ, पश्चिममा अस्ताउँछ। चन्द्रमा पनि पूर्वबाटै उदाउँछ र पश्चिममा अस्ताउँछ। हेर्दा र सोच्दा यस्तो लाग्छ– पृथ्वी एउटा ठाउँमा अडेको छ, घाम र चन्द्रमाले पृथ्वीलाई घुम्ने गर्छ। वास्तवमा यो सत्य होइन भन्ने कुरा अहिले…

दक्षिण कोरिया : कसरी भयो तीव्र आर्थिक विकास ? (इतिहास)

सन् १९४८ अघिसम्म कोरिया एउटै देश थियो। दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिकी षड्यन्त्रको शिकार भयो कोरिया। सन् १९४८ अगस्ट १५ का दिन कोरिया विभाजित भयो उत्तर कोरिया र दक्षिण कोरियाका रुपमा। कोरिया प्रशासनिक दृष्टिले सन् १९४५ मै विभाजित…

यी हुन् मार्क्सवादमाथि धावा बोल्ने १० संशोधनवादी नेता

विचारधारा वैज्ञानिकता निरुपणको प्रश्न निकै जटिल र कष्टसाध्य प्रश्न हो। मार्क्सवादी सिद्धान्तलाई वस्तुगत धरातलमा उभ्याएर व्यवहारिक प्रयोग गर्ने प्रश्न सैद्धान्तिक व्याख्याभन्दा कैयौं गुणा जटिल विषय पनि हो। मार्क्सवाद आफैमा गतिशील विज्ञान हो।…

मार्क्सवादी दर्शनसम्बन्धि १७ सारगर्भित भनाइहरु

काठमाडौं। मार्क्सवादी दर्शन सम्बन्धि जानकारी लिन चाहने पाठकहरुका लागि दार्शनिकहरु कार्ल–मार्क्स र फ्रेडरिक एंगेल्सका १७ भनाइहरु यहाँ प्रस्तुत गरेका छौं, जुन भनाइ मार्क्सवादी दर्शनको अध्ययन गर्न चाहने पाठकहरुका लागि महत्वपूर्ण हुन सक्दछन्।…

मार्क्सवादका तीन संघटक अंग के–के हुन् ?

कार्लमार्क्सको दर्शन र समाज विज्ञान आउनुभन्दा अगाडि पनि समाजवादका कुराहरु आइसकेका हुन्। तर, समाजवादसम्बन्धी अगाडिका कल्पनाहरु स्वैर प्रकारका थिए, भावना र इच्छामा मात्र आधारित थिए। मार्क्सवादले समाजवादलाई भौतिक विज्ञानमा आधारित दर्शनद्वारा…

वैदिक, लोक र लोकायत दर्शन के हो ?

काठमाडौं। मानव सभ्यताको विकासका विभिन्न श्रृङ्खलाहरु छन्। मानव जातिको विकासका क्रममा नै दर्शनका विभिन्न धाराहरु अस्तित्वमा आए। ती दर्शन नै विश्व मानव जातिको पथप्रदर्शकका रुपमा आ–आफ्नै पक्षधरताका आधारमा अगाडि बढे। यहाँ हामीले वैदिक दर्शन,…