Browsing Category

लोकसेवा

लोकसेवा परीक्षा प्रक्रिया सुरु : नयाँ भर्ना खुल्यो उपसचिव र सहसचिवमा

काठमाडौं, २० भदौ। झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ। संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो। केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु…

पञ्जीकरण विभागले माग्यो ठूलो संख्यामा कर्माचारी (विज्ञापनसहित)

काठमाडौं, १७ भदौ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ठुलो संख्यामा दरखास्त आव्हान गरेको छ। विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा कर्मचारीको लागि…

लोकसेवा आयोग : लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना हेर्नुहोस्

काठमाडौं, ११ भदौ। लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना निकालेको छ। लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसूमह, श्रेणी र पदको लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ। आयोगले…

बालुवाटारमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं २८ साउन, प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेपछि झडप भएको हो।…

लोकसेवा आयोगको विज्ञापन खारेज गरेरै छाड्छौं

काठमाडौं, २८ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन्। सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा…

लाेकसेवा विज्ञापन विरुद्ध आन्दाेलनकाे घाेषणा

काठमाडौं, १८ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आन्दाेलनकाे घाेषणा गरिएकाे छ । आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले आयाेगले स्थानीय तहका लागि जारी गरेकाे विज्ञापनका विश्रद्ध चरणवद्ध आन्दाेलनकाे…

लोकसेवा दिँदै हुनुहुन्छ ? यी हुन् ८००० प्रश्न र तिनका उत्तर (डाउनलोड गर्नुहोस्)

काठमाडौं। के तपाई लोक सेवा आयोगले लिने परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? नेपालमा लोक सेवा परीक्षा तयारीका लागि विभिन्न पुस्तकहरु प्रकाशित छन्। आजकलका विद्यार्थीहरुले लोकसेवा पास गर्न अथक मेहेनत गर्दै आएका छन्। तर, पढ्ने उपयुक्त स्रोत…

लोकसेवाको परीक्षामा ८४ प्रतिशत सहभागी

काठमाडौं, ६ साउन । स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ। दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये…

लोकसेवाको वार्षिक तालिका : कुन तहको विज्ञापन कहिले खुल्छ ?

काठमाडौं। स्थानीय तहका लागि खुलाइएको विज्ञापनको विरोधमा कार्यालय परिसरमै प्रदर्शन चलिरहेका बेला लोकसेवा आयोगले आज आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज (बिहीबार) आर्थिक वर्ष २०७६–०७७ मा निजामती सेवा, सुरक्षा निकाय र सरकारी…

लोकसेवा विज्ञापनको विरोधमा प्रदर्शन

काठमाडौं, २ साउन। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाब दिँदै काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरिएको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन…