Browsing Category

विचित्र संसार

अन्तिम पटक कहिले सेक्स गर्नुभयो, फेसबुकले थाहा पाउँछ

तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ। यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ। प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार…

७३ वर्षमा जुम्ल्याहा सन्तान, येरामतीले तोडिन् रेकर्ड !

एजेन्सी। ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी…

श्रीमानले अत्यधिक माया गरेकोभन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

एजेन्सी। एक महिलाले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहेको कारण रोचक रहेको छ। बिवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी एक महिलाले श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेको…

युट्यूबमा भिडियो हेरेर महिलाले फेला पारिन् ३.७२ क्यारेटको हिरा

एजेन्सी । युट्युब हेरेर पनि मानिसहरुले नयाँ नयाँ कुरा थाहा पाउने गर्दछन्। वर्तमान समयमा हरकोही मानिसहरु इन्टरनेटको प्रयोग गरेर फरक–फरक किसिमका चीजहरु खोज्ने गर्दछन्। अमेरिकामा एक महिलाले युट्यूबमा भिडियो देखेर ३ दशमलव ७२ क्यारेटको हिरा…

२२१ प्रेमीसँगकाे असफल सम्बन्धपछि कुकुरसँग विवाह !

एजेन्सी । वेलायती एक पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया पूर्व माेडल इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्। उनले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि कुकुरसँग विवाह…

७ वर्षीय बालकको मुखबाट ५२६ दाँत निकालियो, के हाे वास्तविकता ?

एजेन्सी। भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक ७ वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई…

सरकारी कार्यालयमा बादँर पुगेपछि…

पछिल्लो समय भारतको केन्द्रीय सरकारी कार्यालय बाँदर आतङ्कले हैरान भएको छ। प्रधानमन्त्री भवनदेखि सबै प्रमुख मन्त्रालयहरुमा बाँदरका सेनाले कब्जा जमाउन थालेपछि सरकारी अधिकारीहरुलगायत सर्वसाधारण समेत त्रासमा बस्नु परिरहेको बताइएको छ। यसरी…

१४ वर्षका याशा विश्वकै कान्छा प्रोफेसर

एजेन्सी। सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ। १४ वर्षका बालक विश्वविद्यालयका प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ। तर यो सत्य हो। याशा एस्ले जम्मा १४ वर्षका भए। १४ वर्षको कलिलो उमेरमा नै…

४७ वर्ष पुरानो जुत्ता पाँच करोडमा बिक्री, के छ खास ?

नाइकी जुत्ताको लागि विश्व विख्यात ब्रान्ड हो। यसका जुत्ताहरु निकै महँगा साथै टिकाउ हुने गर्दछन्। हालै नाइकीको एक पुरानो जुत्ता चार करोड ८३ लाख ८० हजार नेपाली पैसामा विक्रि भएको छ। नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता…

विहारमा भेटियाे अनाैठाे ढुङ्गा, उल्कापिण्ड भएकाे आशङ्का

एजेन्सी/काठमाडाैं, ११ साउन । विहारको एउटा गाउँको धान खेतमा भेटिएको फुटबल आकारको एक ढुंगा उल्कापिण्ड भएको आशंका गरिएको छ । सीएनएनका अनुसार ढुंगालाई अहिले ‘विहार संग्राहलय’मा प्रदर्शनमा राखिएको छ । तर यसलाई तत्कालै श्रीकृष्ण साइन्स सेन्टरमा…