Browsing Category

ज्ञान-विज्ञान

राष्ट्रिय झण्डाको डिजाइन् कसरी गरियाे, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

काठमाडौं। नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र…

‘आफूलाई कमजोर ठान्नु सबैभन्दा ठूलो पाप हो’

काठमाडौं। विवेकानन्द आधुनिक वैदिक धर्मका ज्ञाता मानिन्छन्। उसका सबै विचारहरु धर्मदर्शनसँग सम्बन्धित छन्। आस्तिकतालाई आफ्नो दर्शन र जीवनको आदर्श मान्ने विवेकानन्दका केही भनाइहरु आस्तिक र नास्तिक दुवैका लागि उपयोगी छन्। कुनै पनि विचार कसरी…

‘मोती टिप्नुछ भने समुन्द्रभित्र डुब्नैपर्छ’

काठमाडौं। सपना सफलताका लागि पहिलो दृष्टि र खुड्किलो हो। सामान्य जीवन मात्र बिताउने चाहना हामीहरु प्रायको हुँदैन। हामीले सधै कुनै न कुनै सपना बुनिरहेका हुन्छौं। तर, ती सपनाहरु विभिन्न कारणवश हाम्रो दिमाग भित्रै अल्झिरहेका हुन्छन्। ती…

जमिनबाट पानी निकाल्दा उपभोक्ताले पालना गर्नुपर्ने शर्तहरु के-के हुन् ?

काठमाडौं, २४ भदौ। उपत्यकाको सतही पानीको श्रोत तथा भूमिगत जलभण्डारको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका सम्बन्धमा काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोडले निर्देशिका तयार पारेको छ। भूमिगत जलभण्डारको समुचित उपयोगको लागि भूमिगत श्रोतको…

‘सिद्धान्तप्रति प्रेम नभए लक्ष्य धर्मराउँछ’

संसारमै आजसम्म परिभाषित हुन नसकेको शब्द होला–‘प्रेम’। प्रेमलाई विद्वानहरूले आ–आफ्नै विचार र तर्कमा फरक ढंगले परिभाषित गरिएको पाइन्छ । यद्यपि प्रेमलाई दुई आत्माको मिलन भन्नेहरूको संख्या अलि बढी नै हुन्छ। प्रेम त्यस्तो भावना हो, जसले आफूवरपर…

पहिलोपटक विदेश भ्रमण गर्नेहरुका लागि ३८ टिप्स्

काठमाडाै‌ं। नयाँ ठाउँ, नचिनेका मानिस, नजानेको भाषा, विदेश भ्रमण सजिलो पक्कै छैन। त्यसैले विदेश भ्रमण गर्दा आफन्त र साथीभाइलाई राम्ररी गाइड नगर्दा धेरै दुख पाएको घटनाहरू सुन्नमा आउँछ। सबैले जानेको बुझेको सामान्य लाग्ने यी कुराहरू नबुझाउँदा…

थोरै जमिनमा धेरे बाली उब्जाउने तरिका

काठमाडौं। तपाईसँग थोरै जमिन छ। अथवा जमिन नभएर वरण्डा, छत तथा कौसीमा खेती गरिरहनु भएको छ। थोरै जमिनमा धेरै उत्पादन गर्न सकिन्छ। अर्थात् अहिले तपाइले लिइरहेको उब्जनीभन्दा धेरै हुनसक्छ। तर कसरी? यसका लागि एकै ठाउँमा मिश्रित बाली लगाउन…

‘जसले माफी दिन सक्छ, त्यो नै महान् व्यक्ति हो’

महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन्, जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन्, अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन्। आफैले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी…

विश्वका २५ सङ्घीय देशहरु

आज विश्वमा करीव २५ संघीय देशहरू छन्, जसले विश्वको जनसंख्याको ४० प्रतिशत प्रतिनिधित्व गर्दछ। तीमध्ये केही ठूला र सबैभन्दा प्रजातान्त्रिक देशहरु छन्, जसमा भारत, अमेरिका, ब्राजिल, जर्मनी र मेक्सिको आदि पर्दछन्। तर, ती देशको सङ्घीय प्रणाली…

मानिस कुन उमेरमा पुगेपछि वयश्क हुन्छ ?

बीबीसी । बीसको उमेरमा प्रवेश गरिसकेपछि पनि अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने भनाइ सुन्नु परिरहेको हुन्छ। यसरी वैज्ञानिकहरुले पहिलोपटक किन २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका हुन्। मस्तिष्क…