Browsing Category

समाचार

त्रिशूली दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

काठमाडाैं । आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या पाँच पुगेको छ । सडककाे मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो…

सक्रिय हुँदै मनसुन, कहाँ बढ्दै छ मनसुनी गतिविधि

काठमाडौँ, १६ साउन। आज देशभरको मौसममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ। मनसुनी गतिविधि कमजोर रहे पनि देशका अधिकांश स्थानमा सामान्य बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको…

दुई अर्बको चुरापोते र मेहन्दी आयात

काठमाडौं, १३ साउन। साउन महिना सुरु भएसँगै बजारमा हरिया र पहेंला चुरापोतेसँगै मेहन्दीको कारोबार निकै बढेको छ। साउनमा अधिकांश महिलाले हरिया र पहेंला चुरा र मेहन्दी लगाउने भकाले यसको कारोबारमा वृद्धि भएको हो। भन्सार विभागको तथ्यांकअनुसार…

कांग्रेस जिल्ला सचिव श्रेष्ठकाे मृत्यु

काठमाडौं, १२ साउन । नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठकाे मृत्यु भएकाे छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा श्रेष्ठकाे आज मृत्यु भएकाे हाे । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको छेउमा…

जावलाखेलको तरकारी बजारमा यसरी चल्यो डोजर

ललितपुर, १० साउन। ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर परिचालन गरिएको छ। स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु भत्काउन जिल्ला प्रशासन कार्यालयले डोजर परिचालन गरेको हो। उक्त क्षेत्रका पसलवालाहरुलाई आफ्ना सबै सामान सार्न…

सम्पत्ति फिर्ता दिलाउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ, १० साउन। नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गरेका छन्। प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा एक ज्ञापनपत्र…

जमिन भाडामा लिएर गाँजाखेतीः विकल्प दिँदै जनप्रतिनिधि

चितवन, १० साउन। जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले…

पूर्वमन्त्री सिंहको निधन

लहान, १० साउन। पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो। विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९…

पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन

काठमाडौं, १० साउन। रक्सोल-अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ। भारतको मोतीहारी-रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो। पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा…

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने

बनेपा, ९ साउन। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ। भूकम्प गएको चार वर्ष…