Browsing Category

अन्तर्वार्ता

समानान्तर प्रलेसको कल्पना गर्न सकिँदैन : अध्यक्ष प्रा.डा. गिरी (अन्तर्वार्ता)

नेपालका वामपन्थी स्रष्टा र संस्कृतिकर्मीहरुको साझा थलो प्रगतिशील लेखक सङ्घको एघारौं राष्ट्रिय सम्मेलन चैत्र २१–२३ मा काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।…

अनुसन्धानको प्रतिफल रातारात आउँदैन, समय लाग्छ : डा. अधिकारी (अन्तर्वार्ता)

नेपाल कृषिप्रधान मुलूक हो। यहाँको आधाभन्दा बढी जनसंख्या कृषि पेशामा आश्रित छ। तर, हाम्रो कृषि उत्पादन निर्वाहमूखी पेशाभन्दा माथि उठ्न सकेको छैन। गणतन्त्र नेपालको स्थापना भएपछि क्रान्तिको नयाँ नारा अघि सारियो। तर, नाराले व्यवहारिक रुप लिन…

हल्लाले भीड बढ्ला, सिर्जना र ज्ञान बढ्न सक्दैन : भट्ट (साहित्य सम्वाद)

काठमाडौं। पछिल्लो समय साहित्यिक क्षेत्रमा उदाएका सर्जक लोकराज भट्ट कविता गजल तथा कथाजस्ता विधामा कलम चलाउँदै आएका छन्। स्थायी घर डोटी भई हाल उनी काठमाडौंमा पत्रकारिता क्षेत्रमा संलग्न छन्। सानैदेखि साहित्यमा रुचि राख्ने भट्ट स्कूले जीवनमा…

जनता धनी नभएसम्म राज्य बलियो बन्नै सक्दैन : मन्त्री अर्याल (अन्तर्वार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बनेको एक वर्षभन्दा बढी समय व्यतीत भइसकेको छ। एक वर्षको अवधिमा संविधानबमोजिमका २६ कानून, पूर्वाधार विकासका क्षेत्रमा केही प्रगति हासिल भए पनि जनजीविकाको क्षेत्रमा सरकारको पर्याप्त ध्यान…

‘पुरुषबिना महिला बाँच्न सक्छन्, तर महिलाबिना पुरुष बाँच्न सक्दैनन्’

अधिकारकर्मी भूमिका श्रेष्ठले महिला अधिकारका बारेमा नयाँ बहस अगाडि सारेकी छिन्। उनले महिला एक्लै बाँच्न सक्ने तर पुरुष एक्लै बाँच्न नसक्ने बताएकी छिन्। उनले एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गरेकी हुन्। यस्तो छ उनको अन्तर्वार्ता। पुरुष र…

कानून निर्माण गरिसक्यौं, अब समृद्धिको मिसनमा लाग्छौं : सांसद गहतराज (अन्तर्वार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बनेको वर्षदिन पुगेको छ। एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि १२६ कानून बनेका छन्, पूर्वाधार विकास, उर्जा, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा केही सकारात्मक सूचकहरु देखिएका…

‘यूरोप जानुभन्दा ठेला पसलमै फाइदा छ’ (सडक सम्वाद)

काठमाडौं। ठेलाको व्यापारलाई धेरैले हेयको दृष्टिले हेर्छन्। हामीकहाँ फुटपाथको पसलले नि के हुन्छ र ? भन्ने मनोविज्ञान छ। दैनिकजसो हजारौं नेपालीले विदेश जान विभिन्न ठाउँमा लाइनमा उभिन्छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा औंलामा…

कलाकार सङ्घमा ‘हाम्रा’ होइन, ‘राम्रा’ मान्छे छानौं : बिमला केसी (अन्तर्वार्ता)

नेपाल चलचित्र कलाकार सङ्घको १७ औं साधारण सभा यही चैत्र २३ गते हुँदैछ। यो साधारण सभा मात्र नभएर सङ्घको अधिवेशन पनि हो। अधिवेशनबाट सङ्घको नयाँ कार्यसमिति निर्वाचित हुनेछ। सङ्घका बहालवाला अध्यक्ष रामकिशोर बोगटीको दुर्घटनामा परी निधन भएपछि…

‘परिस्थिति फेरिएको छ, क्रान्तिको नक्कल हुँदैन’ : प्रचण्ड (अन्तर्वार्ता)

काठमाडौं, २८ फागुन। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रमा एकता भएको १० महिना पुग्नै आँट्यो। तर, स्थानीय तहमा एकता भइसकेको छैन। सरकारका कामबारे पनि जनस्तरमा समीक्षा भइरहेको छ। सिके रउातसँग सरकारले गरेको ११ बुंदे सम्झौतापछि…

सधैं सधैंका लागि समाप्त गर्दिन्छु भन्ने धम्की आयो (अन्तिम अन्तर्वार्ता)

अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गर्नुभयो । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले तपाईंले ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्‍यो । दलीय राजनीतिक…