Spread the love
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

मन्त्रीले सचिवलाई हाने झाप्पड

0

जनकपुर, २९ पुस । दुई नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् ।

मन्त्रालयमा छलफलका क्रममा मन्त्री यादवले आइतबार दिउँसो ३ बजे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई झाप्पड हानेका हुन् ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि मन्त्रीले झालाई झाप्पड हानेका हुन् । प्रहरी निरीक्षक बडाबाबु झाले झाप्पड खाएका सचिवलाई भ्यानमा हालेर लगेका थिए ।

मन्त्रीले भने सचिवलाई आफूले नपिटेको दाबी गरे ।

यो पनि पढ्नुहोस् :

मन्त्रीको झाप्पड खाएका सचिव भन्छन्- सभामुखकै अगाडि पिट्नुभयो

Spread the love
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares
You might also like
Comments
Loading...