पारस शाह आईसियू भर्ना

parash
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । पूर्वयुवराज पारस शाह हृदयघातको शिकार बनेका छन् । ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको होे छ ।

अहिले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्षमा राखिएको छ ।

मुटुरोग विशेषज्ञ डा.यादव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उनको उपचार गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्