Spread the love
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

महिलाको आँखाभित्र ४ ज्युँदो मौरी (भिडियाेसहित)

0

एजेन्सी । ताइवानमा अनाैठाे घटना घटेकाे छ । त्यहाँ डाक्टरले एक महिलाको आँखाभित्र ४ वटा ज्युँदो मौरी फेला पारेका छन्।

साना प्रजातिका स्वेट मौरी सुरुवातमा आँखाभित्र ज्युँदै देख्दा आफू चकित भएको फुइन युनिभर्सिटी अस्पतालका डाक्टर होङ चि टिङले बताएको बीबीसीमा उल्लेख छ । हि ‘परिवर्तित नाम’को आँखाभित्रबाट ४ मिलिमिटरका चारवटा मौरी निकालेको डाक्टर होङले बताए। हि यतिबेला अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। उनकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

स्वेट मौरी सानो आकारको हुने जनाइएको छ । यसले मानिसको पसिना र आँखाभित्रका आँशु पिउने गरेको वैज्ञानिकको भनाइ छ ।

Spread the love
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares
You might also like
Comments
Loading...