जलविद्युतमा लगानी गर्न चाहनुहुन्छ ? यसरी किन्नुस् शेयर (कार्यविधिको पूर्णपाठ)

Hidro power
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले जलविद्युत आयोजनामा सर्वसाधारण नागरिकको शेयर सुनिश्चित गर्न जनताको जलविद्युत कार्यक्रम अघि सारेको छ।

गत फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जनताको जलविद्युत कार्यक्रमको विधिवत् समुद्घाटन गरिएको हो। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले पनि आफ्नो शेयर कित्ता खरिद गरिसकेका छन्।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को विशेष सक्रियता र पहलमा जनताको जलविद्युत कार्यक्रम कार्यान्वयनमा आएको हो। कार्यक्रम लागू भएपछि सरकारले अपेक्षा गरेभन्दा बढी शेयर कित्ता खरिद भइसकेको छ।

तर, अहिले पनि कैयौं नागरिकमा शेयर सम्बन्धि व्यवस्था के छ, शेयर कसरी खरिद गर्ने, त्यसका लागि कस्तो कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ? यसबारे अन्यौलता देखिन्छ। हामीले यहाँ जनताको जलविद्युत कार्यक्रमको कार्यविधिको पूर्णपाठ प्रकाशित गरेका छौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्