राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

Rastiye sava
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाको बैठक सरेको छ। दिउँसो १:१५ बजेका लागि बोलाइएको बैठक २ घण्टा पर सरेको हो। बैठक दिउँसो ३:१५ बजे बस्नेछ। राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने सकिएको छ।

यसअघि आज बिहान ११ बजेका लागि बोलाएको संसद् बैठकको समय पनि सारिएको छ। प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्