कांग्रेसले गृहमन्त्रीलाई मात्र टारगेट गर्नु गलत : डा.सीके राउत

C k rahut
लोकपाटी न्यूज

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने बताएका छन्। आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डा.राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताए।

उनले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए। संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठुला ठुला पार्टी कुस्ती खेलेर बस्दा आफूहरू भने अप्ठारोमा परेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्