नेकपा एमालेले बोलायो सचिवालय बैठक

uml-sachiwalaya pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ। नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै एकालले पार्टीको बैठक बोलाएको हो।

बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकले बताए। बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ।