राप्रपा संसदीय दलको बैठक बस्दै

rajendra-ligden
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाएको छ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ। मत दिने वा नदिनेबारे निर्णय गर्नेछ।