Spread the love
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

लोकसेवा आयोग : लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना हेर्नुहोस्

0

काठमाडौं, ११ भदौ। लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना निकालेको छ।

लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसूमह, श्रेणी र पदको लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ। आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ।

प्रकाशित सूचना हेर्नुहोस्ः 

Loksewa

Spread the love
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares
You might also like
Comments
Loading...