Spread the love
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

गुगल र एप्पलबीच तनावको अवस्था किन ?

0

प्रविधि क्षेत्रका दुई ठूला कम्पनी गुगल र एप्पलबिच तनावको अवस्था सिर्जना भएको छ।

गएको हप्ता गुगलले ठूलो स्तरमा भएको ह्याकिङ्ग प्रयासबारे थाहा पाएको थियो, जसमा एप्पलका उत्पादन प्रयोगकर्तालाई अधिकांश रुपमा निशाना बनाउने तयारी थियो ।

तर एप्पलले गुगलको आलोचना गर्दै सार्वजनिक गरेको सम्भावित ह्याकिङ्ग सम्बन्धी जानकारीमा प्रश्न गरेको छ। गुगल भने आफ्नो अनुसन्धानको पक्षमा अडिग रहेको छ।

गुगलले सार्वजनिक गरेको जानकारीले एप्पलका सबै आइफोन प्रयोगकर्ता आक्रमणको जोखिममा रहेको गलत सूचना प्रवाह गरेको शुक्रबार जारी गरेको वक्तव्यमा एप्पलले उल्लेख गरेको छ।

Spread the love
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares
You might also like
Comments
Loading...