Spread the love
  • 214
  •  
  •  
  •  
  •  
    214
    Shares

गायक लिला पौडेलको नयाँ गीत ‘बुर्कुसी’को म्यूजिक भिडियो सार्वजनिक

0

काठमाडौं, २५ भदौ। गायक लिला पौडेलको नयाँ लोग गीत ‘बुर्कुसी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। तारानाथ आयार्यको संगीत रहेको उक्त म्यूजिक भिडियो मंगलबार सार्वजनिक भएको हो।

नवराज भण्डारीका शब्द रहेको यो गीतमा लिला पौडेल र माया गुरुङको स्वर छ। गीतको भीडीयोमा लट्टे, बैकरे एसीका र टंकको अभिनय रहेको छ।

गणेश सापकोटाले छायांकन गरेको यो गीतको भिडियो युवराज भण्डारीले निर्देशन गरेका हुन्। भिडियोको सम्पादन सुबास अम्गाईले गरेका छन्।

Spread the love
  • 214
  •  
  •  
  •  
  •  
    214
    Shares
You might also like
Comments
Loading...