नेपालको संविधान, २०७२ मा के छ ? (संविधानको पूर्णपाठ)

Sambidhan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालको संविधान, २०७२ देशमा जारी संविधान हो। यो नेपालको सातौं संविधान हो। यसअघि २००४, २००७, २०१५, २०१९, २०४७ र २०६३ सालमा संविधान जारी भएका थिए।

२०७२ सालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थगत गरेको छ। समाजवादउन्मूख राज्य निर्माणको सैद्धान्तिक प्रतिवद्धता जाहेर गरेको छ। त्यही संवैधानिक प्रावधान टेकेर देशमा ७ प्रादेशिक र ७५३ वटा स्थानीय सरकारको निर्वाचन भई कार्य सञ्चालन गरिरहेका छन्।

नेपालको संविधान, २०७२ मा के छ ? पाठकहरुको जिज्ञासालाई ध्यान राखेर हामीले नेपालको संविधान, २०७२ को पूर्णपाठ प्रकाशित गरेका छौं। यसलाई यहाँले डाउनलोड गरी सुरक्षित राख्न सक्नुहुनेछ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्