Spread the love
  • 989
  •  
  •  
  •  
  •  
    989
    Shares

सरकारले तोक्यो गाडीको भाडादर, कहाँको कति ? (भाडादरसहित)

0

काठमाडौं, ५ असोज। दशैंमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ। सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सकिन्छ।

अनलाइनमार्फत् टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ। काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ। तर, कतिपय गाडीवालाले निर्धारितभन्दा धेरै भाडा लिएको यात्रुको गुनासो सुनिन्छ। कहाँ जाँदा कति भाडा लाग्छ भन्ने जानकारी यात्रुलाई भयो भने ठगिने सम्भावना हुँदैन।

सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ। चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन्। त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ।

हेर्नुहोस्  भाडा कति लाग्छ ?

Spread the love
  • 989
  •  
  •  
  •  
  •  
    989
    Shares
You might also like
Comments
Loading...