Spread the love
  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

आमाको हातबाट राष्ट्रपतिले ग्रहण गरिन् दशैंको टीका

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दशैंको टीका ग्रहण गरेकी छन्।

विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफ्नी आमाको हातबाट उनले टीका ग्रहण गरेकी हुन्। उनले हनुमानढोकाका मूल पूजारीबाट पनि टीका तथा फूलप्रसाद ग्रहण गरिन्।

उनले टीका शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेकी हुन्। हनुमानढोकाका मूल पूजारीलाई पनि टीका लगाइ दिएकी थिइन्।

साथै उनले आफन्तबाट पनि टीका ग्रहण गरिन्। त्यसपछि उनले छोरी ज्वाइँ, नाति–नातिनालाई टीका तथा फूलप्रसाद प्रदान गरेकी थिइन्।

Spread the love
  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares
You might also like
Comments
Loading...