Spread the love
  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares

धर्मबारे कार्ल मार्क्सका पाँच आधारभूत मान्यता

0

काठमाडौं। कार्ल मार्क्स नै पहिलाे दार्शनिक थिए, जसले संस्कृतिलाई धर्मबाट अलग्याउने प्रयत्न गरें। उनकाे संश्लेषण थियाे, ‘धर्म जनताका लागि अफिम हाे।’ मार्क्सले धर्मबारे गरेकाे संश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ।

धर्मबारे मार्क्सका पाँच आधारभूत मान्यता छन्, ती मान्यता आज पनि उत्तिकै सान्दर्भिक र वैज्ञानिक छ। ती पाँच मान्यता यस्ता छन् :-

१. कम्युनिस्टहरूकाे आफ्नाे धर्म हुँदैन, उनीहरु अलौकिक शक्तिमा हाेइन, पारिस्थितिक प्रणाली र विज्ञानकाे खाेजमा विश्वास गर्छन्।

२. कम्युनिस्टहरूले कसैलाई पनि धर्मका आधारमा भेद गर्दैनन्।

३. एउटा धर्म र अर्काे धर्मबीचकाे बहसमा कम्युनिस्टहरू अल्झिदैनन्। उनीहरुले एउटा धर्मकाे समर्थन र अर्काे धर्मकाे विराेध गर्दैनन्।

४. कम्युनिस्टहरूले जनताकाे धार्मिक आस्थामा बलप्रयाेग गर्दैनन्।

५. जनतालाई धर्मकाे भ्रमबाट मुक्त गराउँदै क्रमश: भाैतिकवादकाे बाटाेमा डाेर्‍याउँछन्।

Spread the love
  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares
You might also like
Comments
Loading...