यामी गौतमले गराइन् हट फोटोशूट (तस्वीर)

Yami01
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेत्री यामी गौतम प्राय: आफ्नो नयाँ लुक्स र सेक्सी अवतारका कारण चर्चामा आउने गर्छिन् । केही दिनअघि उनले ब्राइडलका लागि फोटोशूट गरेकी थिइन् । उक्त फोटोशूटमा यामीको भिन्न अवतार देखिएको थियो । यस फोटोशूटका कारण उनको चर्चा चुलिएको थियो । यामीले सामाजिक सञ्जाल ट्वीटरमा फोटोशूटका केही तस्वीरहरु अपलोड गरेकी छन् । जसमा उनलाई बोल्ड देख्न सकिन्छ ।

यस फोटोमा यामी गौतम अफ शोल्डर ब्ल्याक टपमा देखिएकी छन् । यसबाहेक उनले शर्ट पहिरन पनि लगाएकी छन् । यामीले विक्की डोनर फिल्ममार्फत बलिउडमा प्रवेश गरेकी थिइन् ।

यामी फिल्म ‘बत्ती गुल मिटर चालु’मा पनि देखिएकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्