विजनेस

दशैंको दक्षिणा लेनदेन गर्दा नोट मैलो नपारौं : नेपाल राष्ट्र बैंक

काठमाण्डौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैंका लागि नयाँ तथा सुकिला नोट साट्दैछ। १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र…

हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं, ५ असोज। दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ।वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल (एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ खुल्ला गरेको हो। संघले सबै…

शेयर बजार ओरालो लाग्यो

काठमाडौं, ५ असोज। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक…

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं, ५ असोज। सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ। दशैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक…

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा, कुन-कुन परे (नामसहित)

काठमाडौं। हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन…

यी ठाउँमा पाइन्छ दशैंका लागि नयाँ नोट साट्न

काठमाडौं, ३ असोज। चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ। नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ। के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ। आम नागरिकको…

फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कति ?

काठमाडौं, ३ असोज। शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका…

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?

काठमाडौं, ३ असोज। चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएकोे छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो। २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर…

संविधानको चार वर्ष : विदेसिनेको लर्को रोकिएन

काठमाडौं, ३ असोज। संविधान जारी भएयता पनि रोजगारीका लागि विदेसिनेको संख्या बढिरहेको छ। श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ। यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके। गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका…

दशैंका लागि नयाँ नोट : कहिलेदेखि कहाँबाट साट्न पाइन्छ ?

काठमाडौं, २ असाेज। नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको हाे । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना…