पर्यटन

नेपाल भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाईट सार्वजनिक

काठमाडौं, १ असाेज। ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक…

‘कुरा नबुझी बिहे नगर्नुस्’

काठमाडौं, २७ भदौ। चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित…

नेपाल विश्वमै १५ औं सस्ताे गन्तव्य मुलूक

काठमाडौं, २४ भदौ। विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ। सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्वजनिक भएको हो।…

चन्द्रागिरिमा चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं, २३ भदौ। तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। काठमाडौंको पश्चिम-दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ…

पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २१ भदौ। पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ। काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा संगठनको वार्षिकोत्सव सम्पन्न भएको हो। पर्यटन मजदुर समाज नेपालले छोटो समयमै…

टानको अध्यक्षमा सुवेदी विजयी

काठमाडौं, २१ भदौ। ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन्। टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि…

टानको महासचिवमा सरिता लामाको उम्मेद्वारी

काठमाडौं । ४१ औं वार्षिक साधारण सभाको अवसरमा भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को निर्वाचनको सरगर्मी बढीरहेको छ। निर्वाचनको दुई प्यानल चुनावी मैदानमा छन्। उनीहरुको आ-आफ्ना योजना प्रस्तुत गर्दै निर्वाचनको…

‘त्यो ६६ अर्ब, जसले देशको नक्सा बदल्छ’

त्यो पूँजीलाई लगानी गरी हेर्दा देशमा २५ वटा केन्द्र र आवश्यकतानुसार उपकेन्द्रहरू बनाई पर्यटन क्षेत्रमा लगानी केन्द्रित गरेर एक पटक हेरौं । अन्र्तराष्ट्रिय विख्यात पर्यटन आर्किटेकहरूको समिट नेपालमा आयोजना गरौं । सिङ्गो देशलाई निर्माण स्थलको…

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई

काठमाडौँ, ११ भदौ। पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ। मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो। विभागका महानिर्देशक डण्डुराज…

ओझेलमा पर्दै पर्वत तलातुमकाे गुफा

पर्वत, २ भदाै । पर्वत जिल्लाकाे वहाकी ७ तलातुममा रहेको गौरी देवी थान गुफा सौन्दर्यका दृष्टीले नेपालका अरु गुफाहरु भन्दा कम नभए पनि प्राचिन समयदेखि वर्तमान समयसम्म आई पुग्दा पनि ओझेलमा पर्दै आएको छ । तलातुममा रहेकोे उक्त गुफाको धेरै महत्व भए…