मार्केट

शेयर बजार ओरालो लाग्यो

काठमाडौं, ५ असोज। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक…

फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कति ?

काठमाडौं, ३ असोज। शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका…

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?

काठमाडौं, ३ असोज। चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएकोे छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो। २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर…

सुनकाे मूल्यमा निरन्तर गिरावट, आज ताेलाकाे कति ?

काठमाडौं, २ असाेज। भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि…

अर्थमन्त्री डा. खतिवडाको सम्बोधनलगत्तै ह्वात्तै बढ्यो शेयर बजार

काठमाडौं, ३१ भदाै। अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरे लगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज…

निरन्तर घटेको सेयर बजारमा २६ अ‌ंककाे चामत्कारिक सुधार

काठमाडौं, ३१ भदाै। निरन्तर ओरालाे लागेकाे शेयर बजारमा आज भने चामत्कारिक सुधार आएकाे छ। साढे ३ महिना भन्दा बढी अवधिसम्म बजार लगातार तल झर्दा लगानीकर्ता निराश हुन पुगेका थिए । साताको तेस्रो दिन आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज…

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, ३१ भदौ। मंगलबार सुनको भाउ स्थिर रहेको छ। सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ। यस्तै चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार…

सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट

काठमाडौं, ३० भदाै। आज साताकाे दाेस्राे दिन पनि सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट आएकाे छ। साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको सेयर बजारमा दोस्रो दिन आज पनि उही क्रमलाई निरन्तरता दिएकाे हाे । सोमबार सेयर कारोबार मापन गर्ने…

सुनको मूल्य ह्वात्तै बढ्याे, कति पुग्याे ताेलाकाे ?

काठमाडौं, ३० भदाै। केही दिनदेखि लगातार ओरालाे लागेकाे सुनकाे मूल्य आज भने ह्वात्तै बढेकाे छ। मूल्य बढेसँगै आज (सोमबार) सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन (आईतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँमा खरिदबिक्री…

विश्व बजारमा तेलको मूल्य ११ प्रतिशतले बढ्यो

काठमाडौं, ३० भदौ। विश्वकै सबैभन्दा धेरै तेल उत्पादन राष्ट्र साउदी अरबको तेल उद्योगमा ड्रोन हमला भएपछि तेलको मूल्य ६ महिना यताकै महंगो भएको छ। सो हमलापछि विश्वमा तेल आपूर्ति अत्याधिक मात्रामा घटेको अधिकारीहरुले जनाएका छन्। अमेरिकी कच्चा…