बैंक / बित्त

दशैंको दक्षिणा लेनदेन गर्दा नोट मैलो नपारौं : नेपाल राष्ट्र बैंक

काठमाण्डौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैंका लागि नयाँ तथा सुकिला नोट साट्दैछ। १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र…

यी ठाउँमा पाइन्छ दशैंका लागि नयाँ नोट साट्न

काठमाडौं, ३ असोज। चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ। नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ। के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ। आम नागरिकको…

दशैंका लागि नयाँ नोट : कहिलेदेखि कहाँबाट साट्न पाइन्छ ?

काठमाडौं, २ असाेज। नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको हाे । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना…

दशैंका लागि असोज १० गतेबाट नयाँ नोट वितरण

काठमाडौं, ३१ भदौ। दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो साताबाटै नै…

भोलिबाट नयाँ संकेत भएको २० र ५० रुपैयाँका नोट चल्तीमा

काठमाडौं, २६ भदाै। नेपाल राष्ट्र बैंकले  नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलिबाट चलनचल्तीमा ल्याउने भएको छ । रुपैयाँ २० दरको  सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको  सिरिज २०७२ संकेत नं. ज/८६…

सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

काठमाडौं। सानिमा बैंकले गैरआवासीय नेपाली (एनआरएनए) हरुका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। बैंकका अनुसार यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन्। विदेशमा कमाएको पैसा नेपालमा…

अबदेखि २ लाखभन्दा माथिको कारोबार गर्दा चेक नचाहिने

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) लागू गरेको छ। योसँगै अबदेखि २ लाख बढीको कारोबारमा चेक नचाहिने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि…

बैंकबाट ऋण लिनेका लागि नयाँ नियम, पढ्नुहोस् राष्ट्र बैंकको परिपत्र

काठमाडौं, २१ भदौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू गरेको छ। बैंकबाट ऋण लिने ऋणीका लागि नयाँ नियम लागू गरेको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू…

पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक

काठमाडौं, २० भदौ। हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ परेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ। दुई जना सहकर्मीसहित धनगढी ४ चटकपुरबाट पक्राउ…

साइबर सुरक्षासम्बन्धी निर्दे्शिका जारी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, १७ भदौ। चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत् करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ। केन्द्रीय बैंकले बैंकहरुको साइवर…