बहस

संविधान दिवस : संविधानबारे के भन्छन् सामाजिक अगुवाहरु ?

काठमाडौं, ३ असोज। संविधान सभाबाट नेपालको संविधान जारी भएको आज चार वर्ष पुगेको छ। असोज ३ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका थिए। यो जनताबाट निर्वाचित प्रतिनिधिले पारित…

संविधान दिवस : समृद्धिको २० बुंदे मतपत्र

नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको समाजवादी नीति कार्यान्वयन गर्न सकेको खण्डमा नेपालको वर्तमान अर्थव्यवस्थामा प्रगतिशील पूँजीवादी अर्थ व्यवस्था निर्माण गर्न सकिन्छ। नेपालको अर्थ व्यवस्थालाई समाजवादउन्मुख अवस्थामा पुर्‍याउन तत्कालीन…

नेपालको संविधान : विशेषता, अवसर र चुनौति

संविधानको मुल स्प्रीट प्रगतिशील, गतिशील र क्रान्तिकारी पनि छ। आज संविधानको विरोधमार्फत् निरङ्कुश शक्तिले आफ्नो सत्ता उल्टाउन जुन गतिविधि गरिएका छन्, ती सबै प्रगतिशील संविधानसँग आतङ्कित हुनुकै परिणाम हुन्। यी सबै अग्रगामी र प्रतिगामी…

सरकारको गियर यसरी बदलौं

आफू जनताको शासक भन्ने अहंकार, घमण्ड र दम्भ बढेको छ, त्यो घातक कुरा हो। थोरै लगानीबाट धेरै परिणाम कसरी निकाल्न सकिन्छ, त्यो कुरा सोच्नु पर्दछ। मुख्य कुरा सरकारमा गएका नेतृत्वदायी व्यक्ति नै स्वच्छ र पारदर्शी हुनु पर्दछ। त्यहाँ गएको जनताको…

निजामती सेवा दिवस : ‘नारा होइन, परिणाम खोजौं’

वि.सं. २०१३ साल भाद्र २२ गते बनेको नेपालको निजामती सेवा ऐनको आधार मानी वि.सं. २०६१ सालदेखि निजामती सेवा दिवस मनाउँदै आएको पाइन्छ। अहिलेसम्म मनाइएका निजामती सेवा दिवसका नाराहरु र यसले प्रदान गरेका उपलब्धिहरुको सन्दर्भमा चर्चा गर्दा राम्रै…

समाजवादी क्रान्ति प्रचण्डकै नेतृत्वमा हुन्छ

वि.सं २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्ध त्यही क्रान्ति थियो, जसले कसैले कल्पना नै नगरेको आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरण सम्भव तुल्यायो।

नेकपाको प्रतिवेदन र समाजवादी कार्यदिशा

नेपालको सन्दर्भमा प्रतिवेदनमा ‘सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाभिमान र स्वाधिनताको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने तथा राष्ट्रिय स्वाधिन अर्थतन्त्रको निर्माण गर्दै समाजवादका आधार तयार गर्ने बाटो नै…

कस्तो हुनुपर्छ कम्युनिष्ट चिन्तन र संस्कृति ?

नयाँ संस्कृतिको जन्म एकाएक र रातारात नभएर त्यसको विकास–प्रक्रिया पहिलेदेखि नै भैरहेको हुन्छ र पछि पनि लामो अवधिसम्म चलि नै रहन्छ। त्यसै गरी पुरानो संस्कृति पनि रातारात नष्ट हुँदैन, त्यसको आधार पहिलेदेखि कमजोर बन्दै गएको हुन्छ र मूलाधारमा…

प्रचण्डको सम्बोधनः पूर्वराजाका दासहरु गणतन्त्रविरुद्ध बोल्दैछन् (पूर्णपाठ)

काठमाडौं, २३ साउन। नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि…

कम्युनिष्ट काे हुन्, काे हाेइनन् : के भन्छ मार्क्सवादी दर्शन ?

काठमाडौं/मनहरि तिमिल्सिना। नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत छ। गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएका छन्। तर, वामपन्थी सरकार, पार्टी र नेता–कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरु कम्युनिष्ट त के,…