राजनीतिक दल

नुवाकोट कांग्रेसका २ दर्जन कार्यकर्ता नेकपामा प्रवेश

नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका–३ का २ दर्जन बढी कांग्रेस नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नेकपा प्रवेश गर्दै कांग्रेस कार्यकर्ता ७४ वर्षीय सेतीमाया तामाङले नेपाली…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते

काठमाडौं, ५ असोज। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ। बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने…

विप्लव नेकपाका भाेजपुर जिल्ला सेक्रेटरी पक्राउ

भोजपुर, ५ असाेज । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् । भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीर नजिकैबाट विष्टलाई पक्राउ गरिएको प्रमूख जिल्ला अधिकारी नुरहरी खतिवडाले…

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : गृहमन्त्रीले बोलाए आकस्मिक सूरक्षा बैठक

काठमाडौं, ५ असाेज। चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सूरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापाले सूरक्षा अंगका प्रमूखहरुसँग छलफल शुरु गरेका छन् । आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ…

गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा छौं : प्रचण्ड

सुनसरी, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन्। थारु समुदायको जितिया पर्वमा सहभागी हुन अँइतबार सुनसरी पुगेका प्रचण्डले…

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफलको तयारी

काठमाडौं, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ। नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका…

कास्कीबाट चुनाव हार्छु, म उम्मेद्वार हुन्नँ : वामदेव गाैतम (विज्ञप्ति)

काठमाडाैं, ४ असाेज। नेकपाका नेता वामदेव गाैतमले कास्कीबाट चुनाव नलड्ने बताएका छन्। उनले जिल्लाकाे रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी नदिने जनाएका हुन्। उनले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, 'आज बसेको हाम्रो पार्टीको सचिवालय…

चीनकाे नेतृत्वमा विश्वमा नयाँ व्यवस्था आउँदैछ (मन्तव्यकाे पूर्णपाठ)

सन् २०१३ मा सी जिनपिङ्ले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससँग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ भनिएको छ र यो विश्वव्यापी बहसको विषय बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनका…

सी जिनपिङले अथाह पैसा दिन्छन् र विकास गरौंला भन्ने सोंच फाल्नुस्

सुरेन्द्र पाण्डे काठमाडौं । विश्वको एक्सचेञ्ज करेन्सीको माध्यमबाट अमेरिकाले संसारभर आफ्नो अधिपत्य स्थापीत गर्ने प्रयास गरिरहेको छ। विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ। यहि आधारमा अमेरिका टिकेको छ। र यो विश्व व्यवस्थालाई परिर्वतन…

नेकपा सचिवालय बैठक जारी

काठमाडाैं, ४ असाेज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको केन्द्रीय सचिवालयको बैठक चलिरहेकाे छ। शनिबार अपरान्ह ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो। बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल…