सरकार

आफ्नै अस्पताल नभएका मेडिकल कलेज खारेज गर्ने निर्णय

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको मापदन्डअनुसार नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल हुनुपर्छ। नर्सिङ कलेजका शिक्षण अस्पतालमा बेड अकुपेन्सीसमेत न्यूनतम ६० प्रतिशत हुनुपर्छ। नियमअनुसार नर्सिङ कलेजहरुले २०७४ सालको असोज मसान्तभित्र…

कागज मिलाएर नबस्नुस्, जनताको काम गर्नुस् : मन्त्री अर्याल

भक्तपुर, ५ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन्। राष्ट्रिय सहकारी…

मन्त्रीकाे निर्देशनपछि काठमाडाैंमा नियमित खानेपानी वितरण

काठमाडौं, ५ असाेज। खानेपानी मन्त्री बीना मगरकाे निर्देशन पछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा…

पहाडी जिल्लाका जनताकाे मन थाम्छौं : कानूनमन्त्री

काठमाडौं, ५ असोज। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले तमोर जलाशययुक्त आयोजनाले पूर्वी पहाडी जिल्लाका जनताको मन थाम्ने काम गर्ने बताएका छन्। उनले तेह्रथुमसहितका पूर्वी पहाडी जिल्लामा पूर्वाधार र खानेपानीको समस्या रहेको…

सभामूख महरा काजिकिस्तान प्रस्थान

काठमाडौं, ४ भदौ। सभामूख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामूखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन्। ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामूख महरा शनिबार बिहान काजिकिस्तान प्रस्थान गरेका हुन्। यहीँ सेप्टेम्बर २२…

नेपाल शान्ति सेना थप्न तयार

काठमाडौं, ४ असोज। यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औं बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत\लगानी अपुग रहेको’ भन्दै यसका लागि अन्तर्रा्ष्ट्रिय…

गृह मन्त्रालयद्वारा प्रहरीमा दरबन्दी थप्न सिफारिस

काठमाडौं, ४ असोज। गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ। तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ। नेपाल…

चिनियाँ राष्ट्रपति आउने तयारी

काठमाडौं, ४ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो। सीको सुरक्षा, भेटघाट र स्वागतको तयारी भइरहेको छ।अब दुई मुलुकको…

नवलपरासीमा संविधान दिवस : कतै खुसीयाली, कतै विरोध

काठमाडौं, ३ असोज। संविधान दिवसको दिन पारेर नवलपरासीमा संविधान दिवस मनाइएको छ। जिल्लाको सदरमुकाम परासीमा प्रभातफेरी गरि संविधान दिवस मनाइएको हो ।संविधान दिवस मूल समारोह समिति द्धारा जिल्ला्र प्रशाशन बाट सुरु भएको प्रभात फेरी रामग्राम परिसरमा…

संविधान दिवसको अवसरमा विदेशी राष्ट्र प्रमुखद्धारा शुभकामना

काठमाडौं, ३ असोज। संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरे। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली…