कानून/न्याय

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

चितवन, ५ असाेज। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र…

गृहमन्त्रीका भाइ नरेश धराैटीमा रिहा

काठमाडौं, १ असाेज। गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस…

निर्मला हत्याकाण्ड : रविविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं। न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ। निर्मला हत्या प्रकरणमा मुछिएका दीलिपसिंह विष्टका दाजु खडक विष्टले यसअघि जिल्ला…

अब अदालतले नदिने भयो, यस्ता ९ थरी सूचना

काठमाडौं, २३ भदौ। सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानूनी शासनलाई मूर्तरूप दिन…

अब ‘भिडियो कन्फरेन्स’मार्फत अदालतमा बयान

काठमाडौँ, २१ भदौ। मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले बयान लिन पाउने गरी कन्फरेन्स हल…

‘छोराले न्याय नपाए सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्छु’

काठमाडौ, १९ भदौ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै…

जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

हेडौंडा, १८ भदौ। उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा हेटौंडा इजलाशले जिल्ला अदालत…

ललिता निवास जग्गा प्रकरण : अख्तियारले बोलायो ५८ जनालाई (नामसहित)

काठमाडौं, १८ भदौ। ललिता निवास बालुवाटार स्थितको सरकारी जग्गा अनियमिततामा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको हो। बुधबार अख्तियारले सार्वजनिक सूचना जारी…

चितवन जिल्ला अदालतको आदेशविरुद्ध रवि र युवराज पुगे उच्च अदालत

काठमाडौं, १७ भदौ। सञ्चारकर्मी रवि लामिछानेले र युवराज कंडेलले चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन्। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध…

अदालतले दर्ता गरेन रवि लामिछानेसहित तीनविरुद्धको उजुरी

काठमाडौं, १६ भदौ। जिल्ला अदालत कञ्चनपुरले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीसहित तीनविरुद्ध दिएको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती…