प्रशासन

उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दिए २१ दलले निवेदन

काठमाडौं, १ असोज। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो। आयोगका सहसचिव एवं…

२० प्रतिशतसम्म बढ्यो कर्मचारीको तलब

काठमाडौं, ३१ भदौ। नेपाल पर्यटन बोर्डले आफ्ना कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरेको छ। भदौ १७ गते बसेको कार्यकारी समितिको बैठकले कर्मचारीको तलब वृद्धि गरेको हो। समितिले निर्देशकको हकमा १८, प्रबन्धकको हकमा १९ र बाँकी कर्मचारीको २०…

कानून नै नबन्दा कर्मचारी व्यवस्थापनमा अन्योल, ६० हजार कर्मचारीले के गर्ने ?

काठमाडौं, २८ भदौ। कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ। कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र…

सहकारीले महिलाहरूलाई उद्यमशील बनायो : मन्त्री अर्याल

काभ्रे, २६ भदौ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माभकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेलेको बताएकी छिन्। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा…

विकल्प छँदै करारमा कर्मचारी नियुक्ती

काठमाडौं, २६ भदौ। स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ। मासिक तलब\भत्ता र अन्य सेवासुविधासहित भूमी…

प्रधान सेनापति थापाकाे सम्पत्ति कति ? (बिवरणसहित)

काठमाडौं, २४ भदौ। प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले आज सार्वजनिक गरेका हुन्। उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९१० तथा…

निजामती प्रशासन रुपान्तरणका २८ सुत्र

तर, पनि नियुक्त भएदेखि निवृत हुँदासम्मको अधिकांश उर्भर समय राज्यको सेवामा समर्पित गर्ने यही राष्ट्रसेवकमाथि चौतर्फी आलोचना भइरहेको अवस्था पनि छ। यस पक्षको गम्भीर समीक्षा जरुरी छ। यसको मुख्य कारण नीतिगत भ्रष्टाचार, कमिशनतन्त्र, करछली जस्ता…

झण्डै ८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य

काठमाडौं, २३ भदौ। सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन। निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको…

सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं, १९ भदौ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिबार काठमाडौंमा आयोजित…

खटाएको ठाउँमा नजाने कर्मचारी स्वतः बर्खास्त हुन्छ : मन्त्री पण्डित

सप्तरी, १९ भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर जाने बताएका छन्। बिहीबार सप्तरीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने, ‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय…