समाज

एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन चितवनमा हुने

काठमाडौं, ५ असाेज। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म…

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान…

जलवायु परिवर्तनबाट कृषि क्षेत्रलाई जोगाउने उपाय

काठमाडौं, ५ असोज। नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। सरकारले कृषि क्षेत्रको विकास र सुधारका लागि जलवायु परिवर्तनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले छुटै खालको पद्दति अवलम्बन गरेको छ। कृषि क्षेत्रमा जलवायु…

‘न्याय नपाए राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा मर्छु’

काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घटनालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा…

सरकारले तोक्यो गाडीको भाडादर, कहाँको कति ? (भाडादरसहित)

काठमाडौं, ५ असोज। दशैंमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ। सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सकिन्छ। अनलाइनमार्फत् टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ। काउन्टरमा…

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

काठमाडौं, ५ असोज। बैंक अफ काठमाण्डूका पूर्व प्रमूख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको हो। पाँच करोड रुपैयाँ ऋण दुरुपयोग…

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

काठमाडौं ५ असोज। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या…

कपास उद्योगमा आगलागी

काठमाडौं, ५ असोज। सूर्यविनायक नगरपालिका २ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ। भोजपुरको षडानन्द नगरपालिका४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो…

चट्याङ लागेर किसानको मृत्यु

वीरगञ्ज, ५ असोज। खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्सामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहादुरमाई नगरपालिका २ बैरियाका ३५ वर्षी माधव राम छन्। पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका…

पूर्व-पश्चिम राजमार्गमा टाइम कार्ड लागू, उल्लंघन गरे जरिवाना

जनकपुरधाम, ५ असोज। प्रदेश २ अन्तर्गत पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनका लागि टाइम कार्ड लागू भएको छ। प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश २ अन्तर्गतको सडक खण्डमा टाइम कार्ड लागू गरेको हो। टाइम कार्ड लागू भएपछि…