सुरक्षा/अपराध

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको स्कर्पियाे दुर्घटना

रौतहट, ५ असाेज। नायिका केकी अधिकारी लगायतका कलाकारहरु सवार स्कर्पियाे दुर्घटनामा परेकाे छ। सामाजिक गीतको लागि छायांकनकाे लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तीव्र…

मदिरा पिलाएर किशाेरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

माेरङ, ५ असाेज। मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार…

कालो मेहन्दी लगाएर चल्ला बेच्ने पक्राउ

काठमाडौं, ४ असोज । कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने दुई जना पक्राउ परेका छन्। कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्लाभन्दै बेचिरहेका…

धम्क्याएर चन्दा उठाउँदै गर्दा एक जना पक्राउ

काठमाडौं, ४ असोज। कैलालीको सहजपुरमा धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउन पर्नेमा चुरे गाउँपालिका ५ खानीडाँडाका ४१ वर्षीय जयबहादुर धामी (गगन) रहेको इलाका प्रहरी कार्यालय सहजपुरले जनाएको छ। उनी वन…

श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या गरेकाे प्रारम्भिक…

सिरहामा बेवारिसे शव फेला

महेश सिंह/सिरहा, ३ असाेज। सिरहाको लाहन नगरपालिका–३ बलान खोलास्थित बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त पुरुषको शव अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल भेटिएको हाे । ईलाका प्रहरी…

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं, ३ असाेज। पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ । पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।…

भोजपुरमा बम विस्फोट

भोजपुर, ३ असोज । भोजपुरमा बम विस्फोट भएको छ। भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको हो। अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो। कुकर बम विस्फोट गराइएको जिल्ला…

रामजानकी मन्दिरमा बम राखेकाे हल्लापछि सुरक्षा व्यवस्था कडा पारियाे

जनकपुरधाम, ३ असाेज। धनुषाको जनकपुरस्थित रहेकाे प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको हाे।…

कपनमा एक महिलाको हत्या

काठमाडौं, १ असोज। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार…