स्वास्थ्य

अस्पताल नभएका मेडिकल कलेज खारेज गर्ने निर्णय

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलको मापदन्डअनुसार नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल हुनुपर्छ। नर्सिङ कलेजका शिक्षण अस्पतालमा बेड अकुपेन्सीसमेत न्यूनतम ६० प्रतिशत हुनुपर्छ। नियमअनुसार नर्सिङ कलेजहरुले २०७४ सालको असोज मसान्तभित्र आफ्नै…

डेङ्गु नियन्त्रणका लागि सचेतना अभियान शुरु

काठमाडौं ५ असोज। डेङ्गु रोग नियन्त्रण गर्न सर्लाहीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ। पछिल्लो समय व्यापक रुपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि जिल्लामा चेतनामूलक कार्यक्रमसँगै सरसफाई गर्ने र लामखुट्टे नष्ट गर्न औषधी…

डेङ्गुबारे वरिष्ठ चिकित्सक भन्छन्– ‘भ्रममा नपरौं, यो महामारी होइन’

काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका…

दुई महिनामा सात हजार बढी मानिस डेंगुबाट संक्रमित

काठमाडौं, २ असोज। यस वर्ष दुई महिनाको अवधिमा डेंगुबाट ६ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको…

उपचारका लागि अस्पताल पुगे प्रचण्ड

काठमाडौं, १ असोज। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दाँतको उपचारका लागि अस्पताल गएका छन्। अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका हुन्। बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड बुधबार…

परिवार नियोजन दिवसः परिवार योजनाका कार्यक्रम प्रभावहीन

काठमाडौं, १ असोज। करिब ६ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन्।…

स्वास्थ्य सेवा विभागकाे महानिर्देशकमा डा. पोखरेल नियुक्त

काठमाडौं, ३१ भदाै। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । विभागका महानिर्देशक डा. सुशीलथान प्याकुरेलको उमेर हदका कारण अवकाश भएपछि भदौ २२ गतेदेखि उक्त पद रिक्त थियो । स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालको…

डेंगु रोगबारे सरकारलाई सूचना आयोगले दियो यस्तो आदेश

काठमाडौं, ३० भदौ। डेंगु रोगबाट बच्न राष्ट्रिय सूचना आयोगले देशभित्र फैलिँदो आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ। राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक…

डेंगुले दुईको मृत्यु, ५ सय बिरामी

सुरुङ्गा, ३० भदौ। झापामा डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन। ३ महिना अगाडी देखा परेको डेंगु रोग जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय नगपालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य…

डा.केसीको ७ बुँदे माग, पूरा नभए माग फेरि अनसन बस्ने चेतावनी

काठमाडौं, २९ भदौ। डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन्। ७ बुँदे मागलाई अघि सार्दै केसीले अनसन बस्ने चेतावनी दिएका हुन्। आज आइतबार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले प्रधानमन्त्रीले विदेशमा उपचार गर्दा लागेको खर्च र यथार्थ…