प्रदेश/स्थानीय तह

नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचिसहित)

काठमाडौं, ४ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएका छ ।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकता प्रक्रियाअन्तर्गत ६ महानगरका अध्यक्ष र सचिवको टुंगो लगाएका हो । सचिवालय…

महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्छौं : मेयर दाहाल

चितवन, ४ असोज। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिवारबाट शुरु भएको छ। प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको…

समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्मन्त्री पौडेल

काठमाडौं, ३ असोज। प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार संघीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्। ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको…

जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह

काठमाडौं, २ असोज। जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ। जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन्। पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय…

प्रदेश ३ ले संविधान दिवसलाई तीन दिनसम्म मनाउने

हेटौंडा, १ असोज। प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म मनाउने भनएको छ। प्रदेश ३ को सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरेर भव्यताका साथ संविधान दिवस मनाउन लागेको हो। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले…

मेयरको कार्यकक्षमा आगलागी

कैलाली, २९ भदौ। कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको छ। आगलागीबाट कार्यकक्षमा रहेका भौतिक सामग्रीमा क्षति पुगेको छ। मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान…

गाउँपालिका अध्यक्ष गिरीको बर्खास्तीको माग

काठमाडौं, २८ भदौ। प्यूठान जिल्लाको एक गाउँपालिका अध्यक्षलाई पदबाट राजीनामा दिन स्थानीयले दबाब दिएका छन्। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीलाई बहुबिबाह मुद्दामा प्रहरीले पक्राउ गरेपछि पदबाट हट्न अध्यक्ष गिरीलाइ दबाब परेको हो। एक…

भरतपुर महानगरको आन्तरिक आम्दानी तीस करोड

चितवन, २७ भदौ। भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा अनुमान गरेभन्दा करिव तीस करोड रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ। राजश्व महाशाखा प्रमूख सिर्जना थपलियाका अनुसार,…

प्रदेश २ को प्रदेशसभा बैठक आज फेरि अवरुद्ध

जनकपुरधाम, २७ भदाै। प्रदेश २ काे प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएकाे छ। सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । योजना सम्पन्न…

सरकारले ल्याएका विद्येयकको खारेजीको लागि अदालत जान्छौं : मुख्यमन्त्री राउत

काठमाडौं, २६ भदौ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लब…