उत्पादन

फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?

काठमाडौं, ३ असोज। चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएकोे छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो। २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर…

युएईमा मन्त्री पुनको उद्घोष : ‘रेमिट हाइड्रो सञ्चालन गर्छौं’

युएई। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समूुदायसँग आयोजित अन्तरक्रिया…

‘व्यसायीबीचको लडाइँले पोल्ट्री व्यवसाय धरापमा पर्‍यो’

चितवन, १९ भदौ। व्यवसायी बीचको टकराबले पोल्ट्री (कुखुरा) व्यवसाय क्षेत्र संकटमा परेको व्यवसायीहरुले औंल्याएका छन्। कृषि क्षेत्रको एकमात्र आत्मनिर्भर पोल्ट्री (कुखुरा) व्यवसाय क्षेत्र संकटमा परेको बताएका हुन्। यसको विकासमा एकजुट नहुँदा नै…

अभियानकै रुपमा सहकारी मर्ज गर्छौं : मन्त्री अर्याल

काठमाडौं, ५ भदौ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छिन्। सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र…

सकियाे राेपाइँकाे समय, कुन प्रदेशमा कति भयाे राेपाइँ ?

काठमाडौं, २ भदाै। असार साउन सकिएसँगै धान रोप्ने मुख्य समय पनि सकिएकाे छ। असार–साउन सकिएपछि रोपाइँ पनि सकिनु पर्ने हो तर अझै ६ प्रतिशत खेतमा राेपाइँ बाँकी छ । कृषि मन्त्रालय अन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार भौगोलिक अवस्था अनुसार…

‘चिनियाँ गाई जहाज चढेर आउँछन्’

राजेन्द्र न्यौपाने/गोरखा, ३१ साउन । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले चिनिया गाई केही समयभित्रै जहाज चढेर आउने बताएका छन् । गोरखामा आज प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्ताे…

लगानी अभावमा व्यवसाय गर्न नसकेकालाई सरकारले पूँजी दिन्छ

काठमाडाैं, ३० साउन। लगानी अभावमा व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पूँजी प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को महिनादेखि च्यालेन्स फण्ड कार्यान्वयनमा ल्याउने बताएका छन्। युवा परिषद्ले आयोजना गरेको…

व्यवसायिक आँप खेती कसरी गर्ने ? (२० सुत्र)

काठमाडौं। व्यवसायिक आँप खेतीबाट प्रशस्त आम्दानी गर्न सकिन्छ। आँप उष्ण प्रदेशीय फलफूल बाली हो। तर, यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो। आँपको वृद्धि र विकासका लागि २४ देखि…

मुलूकभर ८६ प्रतिशत धान रोपाइँ, कुन प्रदेशमा कति ?

काठमाडौं, २१ साउन । साउनको तस्राे हप्ता बितिसक्दा याे वर्ष मुलूकभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गतवर्षकाे याे अवधिमा ८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । साउन १८ गतेसम्ममा…

सहकारीमार्फत चक्लाबन्दी खेती शुरु, मन्त्री अर्यालद्वारा उद्घाटन

स्याङ्जा, १९ साउन । स्याङ्जामा सहकारीमार्फत चक्लाबन्दी खेती शुरू भएको छ । त्यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रूपमा कागती खेती गर्न सुरु गरिएको हो । नेपाल सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’ अन्तर्गत थुमपोखरा साना कृषि…